Page:Ritubichar.pdf/35: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|४३}} | {{pcn|४३}} | ||
दिने मेघ सर्यो माथि, लिने खोला बगे | दिने मेघ सर्यो माथि, लिने खोला बगे तल । | ||
दिने लिनेको प्रत्यक्ष देखियो भेद | दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥ | ||
{{pcn|४४}} | {{pcn|४४}} | ||
वर्षाउँदा अहो यौटा मेघले जल | वर्षाउँदा अहो यौटा मेघले जल सम्पति । | ||
कुवा, खोला, नदी, नाला सबैमा छ | कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥ | ||
{{pcn|४५}} | {{pcn|४५}} | ||
लोक भन्छ पुग्यो पानी किन्तु मेघ | लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ । | ||
यस्तै व्यक्ति महादानी लोकमा | यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ ॥ | ||
{{pcn|४६}} | {{pcn|४६}} | ||
पियारी बिजुलीलाई लोकले | पियारी बिजुलीलाई लोकले खींचदामहाँ । | ||
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ | रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥ | ||
{{pcn|४७}} | {{pcn|४७}} | ||
जथाभावी छरी पानी जुवाको | जथाभावी छरी पानी जुवाको हरुवासरी । | ||
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी | धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥ | ||
{{pcn|४८}} | {{pcn|४८}} | ||
जाती पानी कतै छैन, बाढीले सब | जाती पानी कतै छैन, बाढीले सब मैलियो । | ||
भलले कलिले तुल्य एकैछत्त | भलले कलिले तुल्य एकैछत्त गरीदियो ॥ | ||
{{pcn|४९}} | {{pcn|४९}} | ||
मेघ दिन्छ सफा पानी माटाले | मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ । | ||
गुणलाई पनी मूर्ख दोषपूर्ण | गुणलाई पनी मूर्ख दोषपूर्ण तुल्याउँछ ॥ | ||
{{pcn|५०}} | {{pcn|५०}} | ||
धमिला भलका साथ माछा पनि बडे | धमिला भलका साथ माछा पनि बडे बडे । | ||
कलिको सङ्ग पायेका दुराचारसरी | कलिको सङ्ग पायेका दुराचारसरी बढे ॥ | ||
{{pcn|५१}} | {{pcn|५१}} | ||
काला पहाडका सेता पानीमा छहरा | काला पहाडका सेता पानीमा छहरा छुटे । | ||
कृष्णका छातिमा मुक्ताहारको उपमा | कृष्णका छातिमा मुक्ताहारको उपमा लुटे ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:32, 5 May 2025
This page has not been proofread
४३
दिने मेघ सर्यो माथि, लिने खोला बगे तल ।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥
४४
वर्षाउँदा अहो यौटा मेघले जल सम्पति ।
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥
४५
लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ ।
यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ ॥
४६
पियारी बिजुलीलाई लोकले खींचदामहाँ ।
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥
४७
जथाभावी छरी पानी जुवाको हरुवासरी ।
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥
४८
जाती पानी कतै छैन, बाढीले सब मैलियो ।
भलले कलिले तुल्य एकैछत्त गरीदियो ॥
४९
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ ।
गुणलाई पनी मूर्ख दोषपूर्ण तुल्याउँछ ॥
५०
धमिला भलका साथ माछा पनि बडे बडे ।
कलिको सङ्ग पायेका दुराचारसरी बढे ॥
५१
काला पहाडका सेता पानीमा छहरा छुटे ।
कृष्णका छातिमा मुक्ताहारको उपमा लुटे ॥