Page:Ek chihan.pdf/53: Difference between revisions
→Not proofread: Created page with "यस पटक त पर्यो फसाद डाक्टर गोदत्तप्रसादलाई पनि । अब त चाईंचुइँ बोल्ने ठाउँ भएन उनलाई । त्यसैले डाक्टर गोदत्तप्रसाद केही पनि बोलेनन् । नानीथकुंको अनुपस्थितिले वा नानीथकुंसित बस्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
यस पटक त पर्यो फसाद डाक्टर गोदत्तप्रसादलाई पनि । अब त चाईंचुइँ बोल्ने ठाउँ भएन उनलाई । त्यसैले डाक्टर गोदत्तप्रसाद केही पनि बोलेनन् । | यस पटक त पर्यो फसाद डाक्टर गोदत्तप्रसादलाई पनि । अब त | ||
चाईंचुइँ बोल्ने ठाउँ भएन उनलाई । त्यसैले डाक्टर गोदत्तप्रसाद केही पनि | |||
बोलेनन् । | |||
नानीथकुंको अनुपस्थितिले वा नानीथकुंसित बस्न नपाएर फर्केर आउनु साह्रै भद्दा काम नै भयो । त्यहाँ बसिरहनु पनि डाक्टर | नानीथकुंको अनुपस्थितिले वा नानीथकुंसित बस्न नपाएर फर्केर | ||
आउनु साह्रै भद्दा काम नै भयो । त्यहाँ बसिरहनु पनि डाक्टर गोदत्त | |||
प्रसादलाई त्यति मज्जा भएन । तर भलादमीको नाममा उनले त्यहाँ बसि नै | |||
रहेर लतमायासित कुराकानी जारी गरिरहे । बीचबीचमा नानीथकुं कुनै न | |||
कुनै निहुँ गरेर आइरहने गरेकीले डाक्टर गोदत्तप्रसादलाई नमज्जामा पनि | |||
मज्जा लाग्न थाल्यो । | |||
डाक्टर गोदत्तप्रसादलाई भने नानीथकुंसित एकबाजि नभेटीकन कसरी जाने भइरह्यो । उनको एक चोटि दर्शन गरेर, उनलाई थाहा दिएर मात्र डाक्टर गोदत्तप्रसादले जान चाहेका थिए तर उनको त्यो मुराद पूरा हुन सकेन । | डाक्टर गोदत्तप्रसादलाई भने नानीथकुंसित एकबाजि नभेटीकन कसरी | ||
जाने भइरह्यो । उनको एक चोटि दर्शन गरेर, उनलाई थाहा दिएर मात्र | |||
डाक्टर गोदत्तप्रसादले जान चाहेका थिए तर उनको त्यो मुराद पूरा | |||
हुन सकेन । | |||
आखिरमा मन नलाईनलाईकन डाक्टर गोदत्तप्रसाद जान लागे । जान लाग्दा उनले लतमायासित भने- "आज जान्छु, भोलि फेरि हाजिर हुँला ।" | आखिरमा मन नलाईनलाईकन डाक्टर गोदत्तप्रसाद जान लागे । | ||
जान लाग्दा उनले लतमायासित भने- "आज जान्छु, भोलि फेरि | |||
हाजिर हुँला ।" | |||
"भैगो डाक्टरसाहेब ! यस्तरी फुर्सद नहुने मानिसले किन | "भैगो डाक्टरसाहेब ! यस्तरी फुर्सद नहुने मानिसले किन हामी | ||
जस्ताकहाँ बेकारमा कष्ट गरिरहनुहुन्छ ? चाहेको बेलामा बरु हामीले दुःख | |||
दिन छाड्ने छैनौं ।" मौका भेट्टाई लतमायाले भनिन् । | |||
"केको दुःख छ र मलाई यहाँ आइरहँदा ? बरु आनन्द लाग्छ ।" डाक्टर गोदत्तप्रसादले भने । | "केको दुःख छ र मलाई यहाँ आइरहँदा ? बरु आनन्द लाग्छ ।" | ||
डाक्टर गोदत्तप्रसादले भने । | |||
"भैगो डाक्टरसाहेब ! बेकारमा तपाईं यसरी हामीकहाँ | "भैगो डाक्टरसाहेब ! बेकारमा तपाईं यसरी हामीकहाँ आइरहनु | ||
भयो भने हामीलाई पाप लाग्छ, किनभने तपाईं बिरामीहरूका देवता हुनाले | |||
एकछिन पनि तपाईंले यसरी बेकारमा समय बर्बाद गर्न हुँदैन ।" | |||
लतमायाको कुरा साह्रै मनासिब लागेकाले अलि लाज मानेजस्तो गरी जाँदाजाँदै डाक्टर गोदत्तप्रसादले भने- "फुर्सदको मौका हेरेर आउने गरुँला ।" | लतमायाको कुरा साह्रै मनासिब लागेकाले अलि लाज मानेजस्तो | ||
गरी जाँदाजाँदै डाक्टर गोदत्तप्रसादले भने- "फुर्सदको मौका हेरेर आउने | |||
गरुँला ।" | |||
{{nop}} |
Revision as of 12:02, 13 April 2025
यस पटक त पर्यो फसाद डाक्टर गोदत्तप्रसादलाई पनि । अब त चाईंचुइँ बोल्ने ठाउँ भएन उनलाई । त्यसैले डाक्टर गोदत्तप्रसाद केही पनि बोलेनन् ।
नानीथकुंको अनुपस्थितिले वा नानीथकुंसित बस्न नपाएर फर्केर आउनु साह्रै भद्दा काम नै भयो । त्यहाँ बसिरहनु पनि डाक्टर गोदत्त प्रसादलाई त्यति मज्जा भएन । तर भलादमीको नाममा उनले त्यहाँ बसि नै रहेर लतमायासित कुराकानी जारी गरिरहे । बीचबीचमा नानीथकुं कुनै न कुनै निहुँ गरेर आइरहने गरेकीले डाक्टर गोदत्तप्रसादलाई नमज्जामा पनि मज्जा लाग्न थाल्यो ।
डाक्टर गोदत्तप्रसादलाई भने नानीथकुंसित एकबाजि नभेटीकन कसरी जाने भइरह्यो । उनको एक चोटि दर्शन गरेर, उनलाई थाहा दिएर मात्र डाक्टर गोदत्तप्रसादले जान चाहेका थिए तर उनको त्यो मुराद पूरा हुन सकेन ।
आखिरमा मन नलाईनलाईकन डाक्टर गोदत्तप्रसाद जान लागे । जान लाग्दा उनले लतमायासित भने- "आज जान्छु, भोलि फेरि हाजिर हुँला ।"
"भैगो डाक्टरसाहेब ! यस्तरी फुर्सद नहुने मानिसले किन हामी जस्ताकहाँ बेकारमा कष्ट गरिरहनुहुन्छ ? चाहेको बेलामा बरु हामीले दुःख दिन छाड्ने छैनौं ।" मौका भेट्टाई लतमायाले भनिन् ।
"केको दुःख छ र मलाई यहाँ आइरहँदा ? बरु आनन्द लाग्छ ।" डाक्टर गोदत्तप्रसादले भने ।
"भैगो डाक्टरसाहेब ! बेकारमा तपाईं यसरी हामीकहाँ आइरहनु भयो भने हामीलाई पाप लाग्छ, किनभने तपाईं बिरामीहरूका देवता हुनाले एकछिन पनि तपाईंले यसरी बेकारमा समय बर्बाद गर्न हुँदैन ।"
लतमायाको कुरा साह्रै मनासिब लागेकाले अलि लाज मानेजस्तो गरी जाँदाजाँदै डाक्टर गोदत्तप्रसादले भने- "फुर्सदको मौका हेरेर आउने गरुँला ।"