Jump to content

Page:Ek chihan.pdf/56: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with " दिनका दिन किन आइरहेको ? को बिरामी परेका छन् र हामीकहाँ त्यसले दिनका दिन आउनुपरेको छ ?" "किन किन आइरहन्छन्, आइरहेका मानिसलाई त्यसै के भन्नु ?" लतमायाले भनिन् । "तैपनि काम न काज त्यसै किन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
  दिनका दिन किन आइरहेको ? को बिरामी परेका छन् र हामीकहाँ त्यसले दिनका दिन आउनुपरेको छ ?"
  दिनका दिन किन आइरहेको ? को बिरामी परेका छन् र हामीकहाँ त्यसले  
दिनका दिन आउनुपरेको छ ?"


"किन किन आइरहन्छन्, आइरहेका मानिसलाई त्यसै के भन्नु ?" लतमायाले भनिन् ।
"किन किन आइरहन्छन्, आइरहेका मानिसलाई त्यसै के भन्नु ?"  
लतमायाले भनिन् ।


"तैपनि काम न काज त्यसै किन आइरहने ? यो त म ठीक मान्दिनँ आमा !"
"तैपनि काम न काज त्यसै किन आइरहने ? यो त म ठीक मान्दिनँ आमा !"


लतमायाले केही पनि जबाफ दिइनन् । डाक्टरप्रति शिवनारानको उपेक्षा भाव देखेर नानीथकुंले एकाएक मुख अँध्यारो पारिन् । एक्कासि शिवनारानको यस्तो कुरा सुनेर पुननारान, हर्षनारान पनि जिल्ल परे । "अर्काको घरमा काम न काज दिनका दिन आइरहने ?" शिवनारानले फेरि भने ।
लतमायाले केही पनि जबाफ दिइनन् । डाक्टरप्रति शिवनारानको  
उपेक्षा भाव देखेर नानीथकुंले एकाएक मुख अँध्यारो पारिन् ।  
एक्कासि शिवनारानको यस्तो कुरा सुनेर पुननारान, हर्षनारान पनि जिल्ल परे ।  
"अर्काको घरमा काम न काज दिनका दिन आइरहने ?" शिवनारानले फेरि भने ।


"के कुरालाई लिएर तपाईं यसरी रिसाउनुभएको ?" पुननारानले सोधे ।
"के कुरालाई लिएर तपाईं यसरी रिसाउनुभएको ?" पुननारानले सोधे ।


"हेर न, पाजी डाक्टर दिनका दिन हाम्रो घरमा त्यसै त्यसै आइरहेको आउनलाई पनि एउटा कारण चाहिन्छ नि !" शिवनारानले भने ।
"हेर न, पाजी डाक्टर दिनका दिन हाम्रो घरमा त्यसै त्यसै आइ
रहेको आउनलाई पनि एउटा कारण चाहिन्छ नि !" शिवनारानले भने ।


"आउन त उनी अगिदेखि नै, बा बिरामी भएदेखि नै दिनका दिन आइरहेका छन् । अस्ति अस्ति तपाईं यसरी कहिल्यै पनि रिसाउनुहुन्नथ्यो, आज किन एक्कासि यसरी रिसाउनुभएको ?" पुननारानले सोधे ।
"आउन त उनी अगिदेखि नै, बा बिरामी भएदेखि नै दिनका दिन आइ
रहेका छन् । अस्ति अस्ति तपाईं यसरी कहिल्यै पनि रिसाउनुहुन्नथ्यो, आज  
किन एक्कासि यसरी रिसाउनुभएको ?" पुननारानले सोधे ।


"हुन त उनी गिद्धेदृष्टि राखेर हामीकहाँ पसेका हुन् । उनको धूर्त नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता देखिरह्यौं, तैपनि अस्ति अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन ।" यति भन्दाभन्दै शिवनारान एक्कासि नानीथकुंप्रति झम्टन पुगे- "हेर नानीथकुं ! म साफ भनिदिन्छु, डाक्टरसित तिमीले कुराकानी गरी उनलाई आवतजावत गर्ने मौका दिइरह्यौ भने म ठीक मान्ने छैन ।"
"हुन त उनी गिद्धेदृष्टि राखेर हामीकहाँ पसेका हुन् । उनको धूर्त  
नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता देखिरह्यौं,  
तैपनि अस्ति अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन ।" यति  
भन्दाभन्दै शिवनारान एक्कासि नानीथकुंप्रति झम्टन पुगे- "हेर नानीथकुं !  
म साफ भनिदिन्छु, डाक्टरसित तिमीले कुराकानी गरी उनलाई आवतजावत  
गर्ने मौका दिइरह्यौ भने म ठीक मान्ने छैन ।"


शिवनारान यति रिसाएको नानीथकुंले अगाडि कहिल्यै देखेकी थिइनन् । यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठ कण्ठसम्म आइसकेको जबाफलाई पनि घुटुघुटु निलेर नानीथकुं एक शब्द नबोली चुप लागिरहिन् ।
शिवनारान यति रिसाएको नानीथकुंले अगाडि कहिल्यै देखेकी थिइनन् ।  
यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठ कण्ठसम्म आइसकेको  
जबाफलाई पनि घुटुघुटु निलेर नानीथकुं एक शब्द नबोली चुप लागिरहिन् ।


तर शिवनारान बोलि नै रहे । भातको गाँस मुखमा हालेर पनि उनी कराइरहे । शिवनारान यति कराइरहे; पुननारानलाई अति लाग्यो । हर्षनारानलाई पनि दिक्क लाग्यो । यहाँसम्म कि शिवनारानकै स्वास्नी हाकुमायालाई समेत शिवनारान बढ्ता बोलिरहेको अनुभव हुन थाल्यो । एकोहोरो कराइ
तर शिवनारान बोलि नै रहे । भातको गाँस मुखमा हालेर पनि उनी  
कराइरहे । शिवनारान यति कराइरहे; पुननारानलाई अति लाग्यो । हर्ष
नारानलाई पनि दिक्क लाग्यो । यहाँसम्म कि शिवनारानकै स्वास्नी हाकुमायालाई  
समेत शिवनारान बढ्ता बोलिरहेको अनुभव हुन थाल्यो । एकोहोरो कराइ

Revision as of 12:35, 13 April 2025

This page has not been proofread

दिनका दिन किन आइरहेको ? को बिरामी परेका छन् र हामीकहाँ त्यसले दिनका दिन आउनुपरेको छ ?"

"किन किन आइरहन्छन्, आइरहेका मानिसलाई त्यसै के भन्नु ?" लतमायाले भनिन् ।

"तैपनि काम न काज त्यसै किन आइरहने ? यो त म ठीक मान्दिनँ आमा !"

लतमायाले केही पनि जबाफ दिइनन् । डाक्टरप्रति शिवनारानको उपेक्षा भाव देखेर नानीथकुंले एकाएक मुख अँध्यारो पारिन् । एक्कासि शिवनारानको यस्तो कुरा सुनेर पुननारान, हर्षनारान पनि जिल्ल परे । "अर्काको घरमा काम न काज दिनका दिन आइरहने ?" शिवनारानले फेरि भने ।

"के कुरालाई लिएर तपाईं यसरी रिसाउनुभएको ?" पुननारानले सोधे ।

"हेर न, पाजी डाक्टर दिनका दिन हाम्रो घरमा त्यसै त्यसै आइ रहेको आउनलाई पनि एउटा कारण चाहिन्छ नि !" शिवनारानले भने ।

"आउन त उनी अगिदेखि नै, बा बिरामी भएदेखि नै दिनका दिन आइ रहेका छन् । अस्ति अस्ति तपाईं यसरी कहिल्यै पनि रिसाउनुहुन्नथ्यो, आज किन एक्कासि यसरी रिसाउनुभएको ?" पुननारानले सोधे ।

"हुन त उनी गिद्धेदृष्टि राखेर हामीकहाँ पसेका हुन् । उनको धूर्त नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता देखिरह्यौं, तैपनि अस्ति अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन ।" यति भन्दाभन्दै शिवनारान एक्कासि नानीथकुंप्रति झम्टन पुगे- "हेर नानीथकुं ! म साफ भनिदिन्छु, डाक्टरसित तिमीले कुराकानी गरी उनलाई आवतजावत गर्ने मौका दिइरह्यौ भने म ठीक मान्ने छैन ।"

शिवनारान यति रिसाएको नानीथकुंले अगाडि कहिल्यै देखेकी थिइनन् । यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठ कण्ठसम्म आइसकेको जबाफलाई पनि घुटुघुटु निलेर नानीथकुं एक शब्द नबोली चुप लागिरहिन् ।

तर शिवनारान बोलि नै रहे । भातको गाँस मुखमा हालेर पनि उनी कराइरहे । शिवनारान यति कराइरहे; पुननारानलाई अति लाग्यो । हर्ष नारानलाई पनि दिक्क लाग्यो । यहाँसम्म कि शिवनारानकै स्वास्नी हाकुमायालाई समेत शिवनारान बढ्ता बोलिरहेको अनुभव हुन थाल्यो । एकोहोरो कराइ