Page:Ritubichar.pdf/28: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|८९}} | {{pcn|८९}} | ||
अस्ताऽद्रिका चुलीबाट घर्क्यो घाम अली | अस्ताऽद्रिका चुलीबाट घर्क्यो घाम अली जब । | ||
जलवासी अनी हाँसी निस्कन्छन् तीरमा | जलवासी अनी हाँसी निस्कन्छन् तीरमा सब ॥ | ||
{{pcn|९०}} | {{pcn|९०}} | ||
ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैं | ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैं प्रशंसन । | ||
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा गरम्पन? | भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा गरम्पन ? | ||
{{pcn|९१}} | {{pcn|९१}} | ||
दिन रात दुवैको छ चौथो याम | दिन रात दुवैको छ चौथो याम मनोहर । | ||
चतुर्थाऽऽश्रम झैं आर्यजातिको | चतुर्थाऽऽश्रम झैं आर्यजातिको शान्तिमन्दिर ॥ | ||
{{pcn|९२}} | {{pcn|९२}} | ||
दिनमा जीवनाऽऽशाको लहरा जो | दिनमा जीवनाऽऽशाको लहरा जो हराउँछ । | ||
चन्द्रिकाऽऽमृत पायेर रातमा त्यो | चन्द्रिकाऽऽमृत पायेर रातमा त्यो पह्लाउँछ ॥ | ||
{{pcn|९३}} | {{pcn|९३}} | ||
उदयाऽचलमा चारु निस्कँदा | उदयाऽचलमा चारु निस्कँदा चन्द्रमण्डल । | ||
ढकमक्क भई फुल्छ मनःकुमुद | ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल ॥ | ||
{{pcn|९४}} | {{pcn|९४}} | ||
चन्द्रको चाँदनी स्वच्छ लिनलाई | चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरीथरी । | ||
अटालीमा चढी बस्छन् रातमा | अटालीमा चढी बस्छन् रातमा च्याखुरासरी ॥ | ||
{{pcn|९५}} | {{pcn|९५}} | ||
प्रचण्ड घामले गर्दा शुष्कप्राय | प्रचण्ड घामले गर्दा शुष्कप्राय चराचर । | ||
रसाई चन्द्रले पारे सार्थ नाम | रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर ॥ | ||
{{pcn|९६}} | {{pcn|९६}} | ||
कर्पूरद्रव झैं चीसो चन्द्रको दिव्य | कर्पूरद्रव झैं चीसो चन्द्रको दिव्य चाँदनी । | ||
पर्दा सर्र रसायेर अङ्कुराउँछ | पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी ॥ | ||
{{pcn|९७}} | {{pcn|९७}} | ||
बिहानीपखको राती मिल्छ जो | बिहानीपखको राती मिल्छ जो शीतलोपन । | ||
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ | विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:32, 5 May 2025
This page has not been proofread
८९
अस्ताऽद्रिका चुलीबाट घर्क्यो घाम अली जब ।
जलवासी अनी हाँसी निस्कन्छन् तीरमा सब ॥
९०
ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैं प्रशंसन ।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा गरम्पन ?
९१
दिन रात दुवैको छ चौथो याम मनोहर ।
चतुर्थाऽऽश्रम झैं आर्यजातिको शान्तिमन्दिर ॥
९२
दिनमा जीवनाऽऽशाको लहरा जो हराउँछ ।
चन्द्रिकाऽऽमृत पायेर रातमा त्यो पह्लाउँछ ॥
९३
उदयाऽचलमा चारु निस्कँदा चन्द्रमण्डल ।
ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल ॥
९४
चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरीथरी ।
अटालीमा चढी बस्छन् रातमा च्याखुरासरी ॥
९५
प्रचण्ड घामले गर्दा शुष्कप्राय चराचर ।
रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर ॥
९६
कर्पूरद्रव झैं चीसो चन्द्रको दिव्य चाँदनी ।
पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी ॥
९७
बिहानीपखको राती मिल्छ जो शीतलोपन ।
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन ॥