Page:Ritubichar.pdf/24: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|५३}} | {{pcn|५३}} | ||
जलाशयहरूनेर तुच्छ | जलाशयहरूनेर तुच्छ जीवनखातिर । | ||
मरे पनि झुकायेन धीर चातकले | मरे पनि झुकायेन धीर चातकले शिर ॥ | ||
{{pcn|५४}} | {{pcn|५४}} | ||
सुन्दा चातकको तेस्तो तिर्खाले व्याकुल | सुन्दा चातकको तेस्तो तिर्खाले व्याकुल ध्वनि । | ||
नौनीसमान पग्लन्छ छाती पत्थरको | नौनीसमान पग्लन्छ छाती पत्थरको पनि ॥ | ||
{{pcn|५५}} | {{pcn|५५}} | ||
त्यो मानी पक्षीको तेस्तो त्यो पानीव्रत धन्य | त्यो मानी पक्षीको तेस्तो त्यो पानीव्रत धन्य छ । | ||
जसको इन्द्रमा मात्र भक्तिभाव अनन्य | जसको इन्द्रमा मात्र भक्तिभाव अनन्य छ ॥ | ||
{{pcn|५६}} | {{pcn|५६}} | ||
अरू सानातिना पक्षी वनको भित्रभित्र | अरू सानातिना पक्षी वनको भित्रभित्र छन् । | ||
रसिला वृक्षका पत्र उनका दिव्य मित्र | रसिला वृक्षका पत्र उनका दिव्य मित्र छन् ॥ | ||
{{pcn|५७}} | {{pcn|५७}} | ||
बिचरा ती चरालाई न चाराको उमङ्ग | बिचरा ती चरालाई न चाराको उमङ्ग छ । | ||
न कुनै वन्यलीलाको भावभङ्गितरङ्ग | न कुनै वन्यलीलाको भावभङ्गितरङ्ग छ ॥ | ||
{{pcn|५८}} | {{pcn|५८}} | ||
ज्वालाजाल फिँजारेको खडेरीरूप | ज्वालाजाल फिँजारेको खडेरीरूप दानव । | ||
देखी डरी डरी दप्के किन्नरी झैं चरी | देखी डरी डरी दप्के किन्नरी झैं चरी सब ॥ | ||
{{pcn|५९}} | {{pcn|५९}} | ||
वैलाये घामले राम्रा भरिला | वैलाये घामले राम्रा भरिला पुष्पपल्लव । | ||
दारिद्र्यले डढायेका दुःखी झैं | दारिद्र्यले डढायेका दुःखी झैं गतगौरव ॥ | ||
{{pcn|६०}} | {{pcn|६०}} | ||
माथि माथि सबैतर्फ फर्र फाली | माथि माथि सबैतर्फ फर्र फाली भुवाकन । | ||
अग्लो सिमल लाग्यो कि सेतो मेघ बनाउन? | अग्लो सिमल लाग्यो कि सेतो मेघ बनाउन ? | ||
{{pcn|६१}} | {{pcn|६१}} | ||
विद्वेषको विशेषज्ञ धीरको मनमा | विद्वेषको विशेषज्ञ धीरको मनमा सरी । | ||
प्रभाव घामको बाक्ला वनमा पर्छ | प्रभाव घामको बाक्ला वनमा पर्छ बाहिरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:32, 5 May 2025
This page has not been proofread
५३
जलाशयहरूनेर तुच्छ जीवनखातिर ।
मरे पनि झुकायेन धीर चातकले शिर ॥
५४
सुन्दा चातकको तेस्तो तिर्खाले व्याकुल ध्वनि ।
नौनीसमान पग्लन्छ छाती पत्थरको पनि ॥
५५
त्यो मानी पक्षीको तेस्तो त्यो पानीव्रत धन्य छ ।
जसको इन्द्रमा मात्र भक्तिभाव अनन्य छ ॥
५६
अरू सानातिना पक्षी वनको भित्रभित्र छन् ।
रसिला वृक्षका पत्र उनका दिव्य मित्र छन् ॥
५७
बिचरा ती चरालाई न चाराको उमङ्ग छ ।
न कुनै वन्यलीलाको भावभङ्गितरङ्ग छ ॥
५८
ज्वालाजाल फिँजारेको खडेरीरूप दानव ।
देखी डरी डरी दप्के किन्नरी झैं चरी सब ॥
५९
वैलाये घामले राम्रा भरिला पुष्पपल्लव ।
दारिद्र्यले डढायेका दुःखी झैं गतगौरव ॥
६०
माथि माथि सबैतर्फ फर्र फाली भुवाकन ।
अग्लो सिमल लाग्यो कि सेतो मेघ बनाउन ?
६१
विद्वेषको विशेषज्ञ धीरको मनमा सरी ।
प्रभाव घामको बाक्ला वनमा पर्छ बाहिरी ॥