Jump to content

Page:Ritubichar.pdf/23: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|४४}}
{{pcn|४४}}
बिउँझ्यो मृत्तिमूर्छाको अन्त्यमा बासनासरी।
बिउँझ्यो मृत्तिमूर्छाको अन्त्यमा बासनासरी ।
धूमधाम उही घाम, उही बाटो कठैबरी।।
धूमधाम उही घाम, उही बाटो कठैबरी !!


{{pcn|४५}}
{{pcn|४५}}
दुःखीका दुःखको याद दैवका मनमा भये।
दुःखीका दुःखको याद दैवका मनमा भये ।
त्यो चर्को घामको पर्दा तत्कालै उल्टने थिये।।
त्यो चर्को घामको पर्दा तत्कालै उल्टने थिये ॥


{{pcn|४६}}
{{pcn|४६}}
भीष्मसन्तापले पूर्ण शकुनिध्वनिसङ्कुल।
भीष्मसन्तापले पूर्ण शकुनिध्वनिसङ्कुल ।
कृष्णकादम्बिनीशून्य जुवा झैं छ नभस्तल।।
कृष्णकादम्बिनीशून्य जुवा झैं छ नभस्तल ॥


{{pcn|४७}}
{{pcn|४७}}
कराउँदै घुमेको छ काकाकूल घरीघरी।
कराउँदै घुमेको छ काकाकूल घरीघरी ।
कान्ता खोजन निस्केको पान्थको प्राण झैं गरी।।
कान्ता खोजन निस्केको पान्थको प्राण झैं गरी ॥


{{pcn|४८}}
{{pcn|४८}}
मेघमार्ग घुमी सारा नपाई मेघदर्शन।
मेघमार्ग घुमी सारा नपाई मेघदर्शन ।
त्यो मेघभक्त लाग्यो कि मेघमह्लार गाउन?।।
त्यो मेघभक्त लाग्यो कि मेघमह्लार गाउन ?


{{pcn|४९}}
{{pcn|४९}}
अथवा त्यो गई माथि विधातासँग शोकको।
अथवा त्यो गई माथि विधातासँग शोकको ।
विकराल सबै हाल भन्न लाग्यो कि लोकको?।।
विकराल सबै हाल भन्न लाग्यो कि लोकको ?


{{pcn|५०}}
{{pcn|५०}}
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर।
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर ।
पानीखातिर त्यो मानी लम्कँदो छ उँभोतिर।।
पानीखातिर त्यो मानी लम्कँदो छ उँभोतिर ॥


{{pcn|५१}}
{{pcn|५१}}
यद्वा विष्णुपदी होलिन् यै विष्णुपदमा भनी।
यद्वा विष्णुपदी होलिन् यै विष्णुपदमा भनी ।
घुमी आकाशगङ्गाको गर्छ त्यो उग्र खोजनी।।
घुमी आकाशगङ्गाको गर्छ त्यो उग्र खोजनी ॥


{{pcn|५२}}
{{pcn|५२}}
त्यो निराधारमा तेस्तो निकाली करुण स्वर।
त्यो निराधारमा तेस्तो निकाली करुण स्वर ।
नत्र त्यो घाममा घुम्दै किन जाला उँभोतिर?।।
नत्र त्यो घाममा घुम्दै किन जाला उँभोतिर ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:32, 5 May 2025

This page has not been proofread

४४
बिउँझ्यो मृत्तिमूर्छाको अन्त्यमा बासनासरी ।
धूमधाम उही घाम, उही बाटो कठैबरी !!

४५
दुःखीका दुःखको याद दैवका मनमा भये ।
त्यो चर्को घामको पर्दा तत्कालै उल्टने थिये ॥

४६
भीष्मसन्तापले पूर्ण शकुनिध्वनिसङ्कुल ।
कृष्णकादम्बिनीशून्य जुवा झैं छ नभस्तल ॥

४७
कराउँदै घुमेको छ काकाकूल घरीघरी ।
कान्ता खोजन निस्केको पान्थको प्राण झैं गरी ॥

४८
मेघमार्ग घुमी सारा नपाई मेघदर्शन ।
त्यो मेघभक्त लाग्यो कि मेघमह्लार गाउन ?

४९
अथवा त्यो गई माथि विधातासँग शोकको ।
विकराल सबै हाल भन्न लाग्यो कि लोकको ?

५०
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर ।
पानीखातिर त्यो मानी लम्कँदो छ उँभोतिर ॥

५१
यद्वा विष्णुपदी होलिन् यै विष्णुपदमा भनी ।
घुमी आकाशगङ्गाको गर्छ त्यो उग्र खोजनी ॥

५२
त्यो निराधारमा तेस्तो निकाली करुण स्वर ।
नत्र त्यो घाममा घुम्दै किन जाला उँभोतिर ?