Page:Ek chihan.pdf/33: Difference between revisions
→Not proofread: Created page with "एघार यता केही दिनदेखि शिवनारानको घरमा डाक्टर गोदत्तप्रसाद दिनदिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
एघार | {{Right|{{larger|'''एघार'''}}}} | ||
यता केही दिनदेखि शिवनारानको घरमा डाक्टर गोदत्तप्रसाद दिनदिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्लिहाल्थिन् । नानीथकुंचाहिँ भात खाने बेला नभएसम्म तानैमा बसी कपडा बुनिरहन्थिन् । आज पनि डाक्टर गोदत्तप्रसाद दिनहुँ पाँच बज्नासाथै टुप्लुक्क आइपुगे । नानीथकुं एक्लै तानमा कपडा बुनिरहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद आउनासाथ नानीथकुंले स्वागतसत्कारको भाव जाहेर गरिन् । गोदत्तप्रसाद दिनहुँ आउने थाहा भएको हुनाले झ्यालको फलैँचामाथि परालको चकटी बिछाइराखिएको हुन्थ्यो । दिनहुँ डाक्टर गोदत्तप्रसादले आज पनि सोधे- "आमा खै नि ?" | |||
यता केही दिनदेखि शिवनारानको घरमा डाक्टर गोदत्तप्रसाद | |||
दिनदिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा | |||
बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्लिहाल्थिन् । | |||
नानीथकुंचाहिँ भात खाने बेला नभएसम्म तानैमा बसी कपडा बुनिरहन्थिन् । | |||
आज पनि डाक्टर गोदत्तप्रसाद दिनहुँ पाँच बज्नासाथै टुप्लुक्क आइपुगे । | |||
नानीथकुं एक्लै तानमा कपडा बुनिरहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद | |||
आउनासाथ नानीथकुंले स्वागतसत्कारको भाव जाहेर गरिन् । गोदत्तप्रसाद | |||
दिनहुँ आउने थाहा भएको हुनाले झ्यालको फलैँचामाथि परालको चकटी | |||
बिछाइराखिएको हुन्थ्यो । दिनहुँ डाक्टर गोदत्तप्रसादले आज पनि सोधे- | |||
"आमा खै नि ?" | |||
"माथि भान्छामा ।" नानीथकुंले पनि दिनहुँ सरल उत्तर दिइन् । | "माथि भान्छामा ।" नानीथकुंले पनि दिनहुँ सरल उत्तर दिइन् । | ||
"दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा | "दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलि | ||
रहने ? यो त पच्चिसै आना अन्याय भयो ।" अलिक ठट्टाको भावमा हाँस्तै | |||
डाक्टर गोदत्तप्रसादले भने । | |||
अलि लज्जाको भावमा नानीथकुंले मुसुक्क हाँस्तै भनिन्- "कपडा बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानुभएको ।" | अलि लज्जाको भावमा नानीथकुंले मुसुक्क हाँस्तै भनिन्- "कपडा | ||
बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानुभएको ।" | |||
"निकै बाठी रहिछ्यौ तिमी, तान चलाउने काममा खेलको रस भरिएको हुन्छ, त्यो आफूले रोजेर धुवाँमा आँसु चुहाउनुपर्ने, एकदमै नरमाइलो र बोझा काम आमालाई, अझ त्यही सजिलो भनेर बिचरी बुढियालाई फुरुङ्ङ | "निकै बाठी रहिछ्यौ तिमी, तान चलाउने काममा खेलको रस भरिएको | ||
हुन्छ, त्यो आफूले रोजेर धुवाँमा आँसु चुहाउनुपर्ने, एकदमै नरमाइलो र बोझा | |||
काम आमालाई, अझ त्यही सजिलो भनेर बिचरी बुढियालाई फुरुङ्ङ पारि | |||
राखेको ? कत्रो बठ्याइँ !" ठट्टाकै भावमा डाक्टर गोदत्तप्रसादले भने । | |||
{{nop}} |
Revision as of 11:17, 13 April 2025
एघार
यता केही दिनदेखि शिवनारानको घरमा डाक्टर गोदत्तप्रसाद दिनदिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्लिहाल्थिन् । नानीथकुंचाहिँ भात खाने बेला नभएसम्म तानैमा बसी कपडा बुनिरहन्थिन् । आज पनि डाक्टर गोदत्तप्रसाद दिनहुँ पाँच बज्नासाथै टुप्लुक्क आइपुगे । नानीथकुं एक्लै तानमा कपडा बुनिरहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद आउनासाथ नानीथकुंले स्वागतसत्कारको भाव जाहेर गरिन् । गोदत्तप्रसाद दिनहुँ आउने थाहा भएको हुनाले झ्यालको फलैँचामाथि परालको चकटी बिछाइराखिएको हुन्थ्यो । दिनहुँ डाक्टर गोदत्तप्रसादले आज पनि सोधे- "आमा खै नि ?"
"माथि भान्छामा ।" नानीथकुंले पनि दिनहुँ सरल उत्तर दिइन् ।
"दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलि रहने ? यो त पच्चिसै आना अन्याय भयो ।" अलिक ठट्टाको भावमा हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
अलि लज्जाको भावमा नानीथकुंले मुसुक्क हाँस्तै भनिन्- "कपडा बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानुभएको ।"
"निकै बाठी रहिछ्यौ तिमी, तान चलाउने काममा खेलको रस भरिएको हुन्छ, त्यो आफूले रोजेर धुवाँमा आँसु चुहाउनुपर्ने, एकदमै नरमाइलो र बोझा काम आमालाई, अझ त्यही सजिलो भनेर बिचरी बुढियालाई फुरुङ्ङ पारि राखेको ? कत्रो बठ्याइँ !" ठट्टाकै भावमा डाक्टर गोदत्तप्रसादले भने ।