Page:Ek chihan.pdf/35: Difference between revisions
→Not proofread: Created page with ""अँ हो, रिसाएको ।" "मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूलझैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्किरहन सकेको नि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"अँ हो, रिसाएको ।" | "अँ हो, रिसाएको ।" | ||
"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको | "मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूल | ||
झैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर | |||
दिलमा कस्तरी रिस अड्किरहन सकेको नि !" मुस्कुराइरहेको नानीथकुंको | |||
अनुहार नियाल्दै डाक्टर गोदत्तप्रसादले भने । | |||
"अँ हो !" | "अँ हो !" | ||
Line 11: | Line 14: | ||
"साँच्चै हो त ? " | "साँच्चै हो त ? " | ||
"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै- "मलाई पनि ‘नानी’ नै भन्ने मिठो लाग्छ ।" | "हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै- "मलाई पनि ‘नानी’ नै | ||
भन्ने मिठो लाग्छ ।" | |||
"साँच्चै ? नढाँटीकन भन नि !" | "साँच्चै ? नढाँटीकन भन नि !" | ||
Line 17: | Line 21: | ||
"साँच्चै हो !" | "साँच्चै हो !" | ||
"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको ‘नानी’ सिवाय भन्दिनँ नि कहिल्यै !" | "हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको ‘नानी’ सिवाय | ||
भन्दिनँ नि कहिल्यै !" | |||
विनम्र भावमा मुस्कुराउँदै नानीथकुंले भनिन्- "अर्काको अगाडि त होइन नि !" | विनम्र भावमा मुस्कुराउँदै नानीथकुंले भनिन्- "अर्काको अगाडि त | ||
होइन नि !" | |||
"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्तप्रसादले भने- "मलाई के भन्न मन लाग्छ नि तिमीलाई, ‘गोदत्त’ मात्र कि, सिङ्गै नाम ?" | "बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्तप्रसादले भने- | ||
"मलाई के भन्न मन लाग्छ नि तिमीलाई, ‘गोदत्त’ मात्र कि, सिङ्गै नाम ?" | |||
"डाक्टरसाहेब !" खित्त हाँसेर नानीथकुंले भनिन् । | "डाक्टरसाहेब !" खित्त हाँसेर नानीथकुंले भनिन् । | ||
Line 33: | Line 40: | ||
"के भन्ने त ? " | "के भन्ने त ? " | ||
"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई खालि ‘नानी’ मात्र भन्न मलाई मन लाग्छ ।" | "त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई | ||
खालि ‘नानी’ मात्र भन्न मलाई मन लाग्छ ।" | |||
"हो त ?" | "हो त ?" | ||
Line 40: | Line 48: | ||
"रिसाउन पाइन्न नि !" | "रिसाउन पाइन्न नि !" | ||
{{nop}} |
Revision as of 11:21, 13 April 2025
"अँ हो, रिसाएको ।"
"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूल झैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्किरहन सकेको नि !" मुस्कुराइरहेको नानीथकुंको अनुहार नियाल्दै डाक्टर गोदत्तप्रसादले भने ।
"अँ हो !"
"होइन भने ‘नानी’ मात्रै भनूँ है त, ‘थकुं’ नभनूँ ?"
"हुन्छ ।"
"साँच्चै हो त ? "
"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै- "मलाई पनि ‘नानी’ नै भन्ने मिठो लाग्छ ।"
"साँच्चै ? नढाँटीकन भन नि !"
"साँच्चै हो !"
"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको ‘नानी’ सिवाय भन्दिनँ नि कहिल्यै !"
विनम्र भावमा मुस्कुराउँदै नानीथकुंले भनिन्- "अर्काको अगाडि त होइन नि !"
"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्तप्रसादले भने- "मलाई के भन्न मन लाग्छ नि तिमीलाई, ‘गोदत्त’ मात्र कि, सिङ्गै नाम ?"
"डाक्टरसाहेब !" खित्त हाँसेर नानीथकुंले भनिन् ।
"कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?"
"डाक्टरसाहेब नै ।"
"नाइँ, नाइँ !"
"के भन्ने त ? "
"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई खालि ‘नानी’ मात्र भन्न मलाई मन लाग्छ ।"
"हो त ?"
"हो भनेको ।"
"रिसाउन पाइन्न नि !"