Page:Ritubichar.pdf/14: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|७०}} | {{pcn|७०}} | ||
स्वर माधुर्यको तेस्तो किन्नरैतुल्य | स्वर माधुर्यको तेस्तो किन्नरैतुल्य कोइली । | ||
रूपमा लाजले हो कि बोल्छ राती | रूपमा लाजले हो कि बोल्छ राती झुलीझुली ॥ | ||
{{pcn|७१}} | {{pcn|७१}} | ||
कोकिलस्वर त्यो सुन्दा संयमीहरुको | कोकिलस्वर त्यो सुन्दा संयमीहरुको पनि । | ||
डग्मगाउन चाहन्छ समाधिमय | डग्मगाउन चाहन्छ समाधिमय जीवनी ॥ | ||
{{pcn|७२}} | {{pcn|७२}} | ||
कोइलीको कुहूकार सुन्यो राती जती | कोइलीको कुहूकार सुन्यो राती जती जती । | ||
उती उती नयाँ लाग्छ यो सारा | उती उती नयाँ लाग्छ यो सारा सृष्टिपद्धति ॥ | ||
{{pcn|७३}} | {{pcn|७३}} | ||
कोइली कागको भेद बोलीबाटै खुल्यो | कोइली कागको भेद बोलीबाटै खुल्यो सब । | ||
मौकामा गुण जाहेर नभई रहला कब? | मौकामा गुण जाहेर नभई रहला कब ? | ||
{{pcn|७४}} | {{pcn|७४}} | ||
अघिका वेदविज्ञाता ऋषिको झैं | अघिका वेदविज्ञाता ऋषिको झैं मनोहर । | ||
लाखौं चराचुरुङ्गीको सुनिन्छ मधुर | लाखौं चराचुरुङ्गीको सुनिन्छ मधुर स्वर ॥ | ||
{{pcn|७५}} | {{pcn|७५}} | ||
कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर | कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर चिरीरिरी । | ||
शब्दसौन्दर्यभण्डार खोली बोल्छन् | शब्दसौन्दर्यभण्डार खोली बोल्छन् थरीथरी ॥ | ||
{{pcn|७६}} | {{pcn|७६}} | ||
पुष्पपल्लवका साथै पक्षीको मोद | पुष्पपल्लवका साथै पक्षीको मोद मङ्गल । | ||
जुटनाले खुलेको छ नन्दनैतुल्य | जुटनाले खुलेको छ नन्दनैतुल्य जङ्गल ॥ | ||
{{pcn|७७}} | {{pcn|७७}} | ||
जुरेली, मुनियाँ, मैना, श्यामा, पट्टु, चिभे | जुरेली, मुनियाँ, मैना, श्यामा, पट्टु, चिभे चरी । | ||
धोबिनी सब देखिन्छन् उडने | धोबिनी सब देखिन्छन् उडने रागिनीसरी ॥ | ||
{{pcn|७८}} | {{pcn|७८}} | ||
मोहिनी तिनको बोली, मोहिनी भावभङ्गि | मोहिनी तिनको बोली, मोहिनी भावभङ्गि छ । | ||
अङ्ग अङ्गविषे भिन्नै मोहिनी रङ्गिचङ्गि | अङ्ग अङ्गविषे भिन्नै मोहिनी रङ्गिचङ्गि छ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:24, 5 May 2025
This page has not been proofread
७०
स्वर माधुर्यको तेस्तो किन्नरैतुल्य कोइली ।
रूपमा लाजले हो कि बोल्छ राती झुलीझुली ॥
७१
कोकिलस्वर त्यो सुन्दा संयमीहरुको पनि ।
डग्मगाउन चाहन्छ समाधिमय जीवनी ॥
७२
कोइलीको कुहूकार सुन्यो राती जती जती ।
उती उती नयाँ लाग्छ यो सारा सृष्टिपद्धति ॥
७३
कोइली कागको भेद बोलीबाटै खुल्यो सब ।
मौकामा गुण जाहेर नभई रहला कब ?
७४
अघिका वेदविज्ञाता ऋषिको झैं मनोहर ।
लाखौं चराचुरुङ्गीको सुनिन्छ मधुर स्वर ॥
७५
कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर चिरीरिरी ।
शब्दसौन्दर्यभण्डार खोली बोल्छन् थरीथरी ॥
७६
पुष्पपल्लवका साथै पक्षीको मोद मङ्गल ।
जुटनाले खुलेको छ नन्दनैतुल्य जङ्गल ॥
७७
जुरेली, मुनियाँ, मैना, श्यामा, पट्टु, चिभे चरी ।
धोबिनी सब देखिन्छन् उडने रागिनीसरी ॥
७८
मोहिनी तिनको बोली, मोहिनी भावभङ्गि छ ।
अङ्ग अङ्गविषे भिन्नै मोहिनी रङ्गिचङ्गि छ ॥