Page:Ritubichar.pdf/13: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|६१}} | {{pcn|६१}} | ||
बडो विशाल गम्भीर नील आकाश झैं | बडो विशाल गम्भीर नील आकाश झैं वन । | ||
झल्कन्छन् फूलका गुच्छा तारकातुल्य | झल्कन्छन् फूलका गुच्छा तारकातुल्य शोभन ॥ | ||
{{pcn|६२}} | {{pcn|६२}} | ||
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर | वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो । | ||
बल विद्या गुमायेको भारतैतुल्य | बल विद्या गुमायेको भारतैतुल्य देखियो ॥ | ||
{{pcn|६३}} | {{pcn|६३}} | ||
लताजञ्जालले ज्यादा जकडेका कुनै | लताजञ्जालले ज्यादा जकडेका कुनै रुख । | ||
पापका बोझले ग्रस्त पापी झैं छन् | पापका बोझले ग्रस्त पापी झैं छन् अधोमुख ॥ | ||
{{pcn|६४}} | {{pcn|६४}} | ||
लर्काई सुनगाभाको पुष्पहार कुनै | लर्काई सुनगाभाको पुष्पहार कुनै रुख । | ||
विलासी झैं डटेका छन् देखाई हँसिलो | विलासी झैं डटेका छन् देखाई हँसिलो मुख ॥ | ||
{{pcn|६५}} | {{pcn|६५}} | ||
साना ऐसेलुका दाना टिपदा ती | साना ऐसेलुका दाना टिपदा ती टपाटप । | ||
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका | ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ॥ | ||
{{pcn|६६}} | {{pcn|६६}} | ||
निस्के नयाँ नयाँ लाखौं वृक्षमा मञ्जु | निस्के नयाँ नयाँ लाखौं वृक्षमा मञ्जु मञ्जरी । | ||
रसिला प्रतिभाशाली कविका | रसिला प्रतिभाशाली कविका कवितासरी ॥ | ||
{{pcn|६७}} | {{pcn|६७}} | ||
ऋषि झैं गरदै शुद्ध मञ्जरीमय | ऋषि झैं गरदै शुद्ध मञ्जरीमय भोजन । | ||
रातैमा कोइली लाग्यो स्वर्गीय सुर | रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ॥ | ||
{{pcn|६८}} | {{pcn|६८}} | ||
माधुर्यसिन्धुको यौटा उर्लंदो | माधुर्यसिन्धुको यौटा उर्लंदो लहरीमय । | ||
त्यो दिव्य स्वरले गर्छ सारा हृदय | त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय ॥ | ||
{{pcn|६९}} | {{pcn|६९}} | ||
अदना त्यो चरीलाई त्यो स्वर्गीय | अदना त्यो चरीलाई त्यो स्वर्गीय सरीगम । | ||
सघाउने विधाताको धन्य हो त्यो | सघाउने विधाताको धन्य हो त्यो परिश्रम ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:24, 5 May 2025
This page has not been proofread
६१
बडो विशाल गम्भीर नील आकाश झैं वन ।
झल्कन्छन् फूलका गुच्छा तारकातुल्य शोभन ॥
६२
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो ।
बल विद्या गुमायेको भारतैतुल्य देखियो ॥
६३
लताजञ्जालले ज्यादा जकडेका कुनै रुख ।
पापका बोझले ग्रस्त पापी झैं छन् अधोमुख ॥
६४
लर्काई सुनगाभाको पुष्पहार कुनै रुख ।
विलासी झैं डटेका छन् देखाई हँसिलो मुख ॥
६५
साना ऐसेलुका दाना टिपदा ती टपाटप ।
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ॥
६६
निस्के नयाँ नयाँ लाखौं वृक्षमा मञ्जु मञ्जरी ।
रसिला प्रतिभाशाली कविका कवितासरी ॥
६७
ऋषि झैं गरदै शुद्ध मञ्जरीमय भोजन ।
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ॥
६८
माधुर्यसिन्धुको यौटा उर्लंदो लहरीमय ।
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय ॥
६९
अदना त्यो चरीलाई त्यो स्वर्गीय सरीगम ।
सघाउने विधाताको धन्य हो त्यो परिश्रम ॥