Page:Ritubichar.pdf/10: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|३४}} | {{pcn|३४}} | ||
कोही चहकिला पुष्प वासना नभये | कोही चहकिला पुष्प वासना नभये पनि । | ||
मूर्ख आडम्बरी जस्तै रूपमा छन् बडा | मूर्ख आडम्बरी जस्तै रूपमा छन् बडा धनी ॥ | ||
{{pcn|३५}} | {{pcn|३५}} | ||
बगैंचा सब देखिन्छ हजारौं फूलले | बगैंचा सब देखिन्छ हजारौं फूलले गरी । | ||
वसन्तको बुटे तन्ना कसेको | वसन्तको बुटे तन्ना कसेको बैठकैसरी । | ||
{{pcn|३६}} | {{pcn|३६}} | ||
कलिला पालुवामाथि बिछ्यायेर | कलिला पालुवामाथि बिछ्यायेर फुलैफुल । | ||
वसन्तश्री बसेकी छन् बनी | वसन्तश्री बसेकी छन् बनी सौन्दर्यविह्वल । | ||
{{pcn|३७}} | {{pcn|३७}} | ||
लिई सौन्दर्य माधुर्य सौकुमार्य थपी | लिई सौन्दर्य माधुर्य सौकुमार्य थपी वहाँ । | ||
पुष्पको सिर्जना गर्ने विधाता धन्य हो | पुष्पको सिर्जना गर्ने विधाता धन्य हो अहो ! | ||
{{pcn|३८}} | {{pcn|३८}} | ||
रसिला फूलमा आई रसिलो दक्खिना | रसिला फूलमा आई रसिलो दक्खिना हवा । | ||
कुन कारणले होला बिस्तारै गर्छ वाहः | कुन कारणले होला बिस्तारै गर्छ वाहः वा ॥ | ||
{{pcn|३९}} | {{pcn|३९}} | ||
साना छुनुमुनू गर्ने बाल झैं कलिला | साना छुनुमुनू गर्ने बाल झैं कलिला फुल । | ||
ढुलुमुलु भई झुल्छन् बहँदा वायु | ढुलुमुलु भई झुल्छन् बहँदा वायु शीतल ॥ | ||
{{pcn|४०}} | {{pcn|४०}} | ||
बिस्तारै फूलका साथ खेली खेली | बिस्तारै फूलका साथ खेली खेली मिलीजुली । | ||
सुटुक्क वासना चोरी चल्छ सुस्तै हवा | सुटुक्क वासना चोरी चल्छ सुस्तै हवा छली ॥ | ||
{{pcn|४१}} | {{pcn|४१}} | ||
देखेर आफनै जस्तो पुष्पको | देखेर आफनै जस्तो पुष्पको रूपगौरव । | ||
मित्यारी लाउँदै फिर्छन् बागमा पुतली | मित्यारी लाउँदै फिर्छन् बागमा पुतली सब ॥ | ||
{{pcn|४२}} | {{pcn|४२}} | ||
फक्रेका फूल दाता झैं रसधारा | फक्रेका फूल दाता झैं रसधारा लुटाउँछन् । | ||
झोलामा भिक्षु झैं मौरी पालामा त्यो | झोलामा भिक्षु झैं मौरी पालामा त्यो जुटाउँछन् ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:24, 5 May 2025
This page has not been proofread
३४
कोही चहकिला पुष्प वासना नभये पनि ।
मूर्ख आडम्बरी जस्तै रूपमा छन् बडा धनी ॥
३५
बगैंचा सब देखिन्छ हजारौं फूलले गरी ।
वसन्तको बुटे तन्ना कसेको बैठकैसरी ।
३६
कलिला पालुवामाथि बिछ्यायेर फुलैफुल ।
वसन्तश्री बसेकी छन् बनी सौन्दर्यविह्वल ।
३७
लिई सौन्दर्य माधुर्य सौकुमार्य थपी वहाँ ।
पुष्पको सिर्जना गर्ने विधाता धन्य हो अहो !
३८
रसिला फूलमा आई रसिलो दक्खिना हवा ।
कुन कारणले होला बिस्तारै गर्छ वाहः वा ॥
३९
साना छुनुमुनू गर्ने बाल झैं कलिला फुल ।
ढुलुमुलु भई झुल्छन् बहँदा वायु शीतल ॥
४०
बिस्तारै फूलका साथ खेली खेली मिलीजुली ।
सुटुक्क वासना चोरी चल्छ सुस्तै हवा छली ॥
४१
देखेर आफनै जस्तो पुष्पको रूपगौरव ।
मित्यारी लाउँदै फिर्छन् बागमा पुतली सब ॥
४२
फक्रेका फूल दाता झैं रसधारा लुटाउँछन् ।
झोलामा भिक्षु झैं मौरी पालामा त्यो जुटाउँछन् ॥