Jump to content

Page:Tarun tapasi.pdf/122: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२७}} हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल ::म भोगूँला धेरै विषयसुख भै पुष्ट सबल। भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी ::जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी।। {{pcn|२..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२७}}
{{pcn|२७}}
हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल
हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल
::म भोगूँला धेरै विषयसुख भै पुष्ट सबल।
::म भोगूँला धेरै विषयसुख भै पुष्ट सबल ।
भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी
भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी
::जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी।।
::जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी ॥


{{pcn|२८}}
{{pcn|२८}}
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ
::म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू।
::म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू ।
भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी
भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी
::चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी।।
::चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ॥


{{pcn|२९}}
{{pcn|२९}}
सबै मेरो मेरो भनिकन अघी जीवित छँदा
सबै मेरो मेरो भनिकन अघी जीवित छँदा
::स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा।
::स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा ।
पछी उस्को देखी क्षणिक मनको अन्तिम गति
पछी उस्को देखी क्षणिक मनको अन्तिम गति
::उही हाँस्यो 'तेरो अब कति छ' भन्दै खितिखिति।।
::उही हाँस्यो 'तेरो अब कति छ' भन्दै खितिखिति ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:12, 6 May 2025

This page has not been proofread

२७
हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल
म भोगूँला धेरै विषयसुख भै पुष्ट सबल ।
भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी
जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी ॥

२८
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ
म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू ।
भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ॥

२९
सबै मेरो मेरो भनिकन अघी जीवित छँदा
स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा ।
पछी उस्को देखी क्षणिक मनको अन्तिम गति
उही हाँस्यो 'तेरो अब कति छ' भन्दै खितिखिति ॥