Page:Tarun tapasi.pdf/115: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} म यस्तो, त्यो त्यस्तो, किन? कसरि? भन्ने सब गयो ::छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो। जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी ::अलग्गै बस्ने भो हृदयबिच संसर्ग नग..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
म यस्तो, त्यो त्यस्तो, किन? कसरि? भन्ने सब गयो | म यस्तो, त्यो त्यस्तो, किन ? कसरि ? भन्ने सब गयो | ||
::छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर | ::छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो । | ||
जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी | जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी | ||
::अलग्गै बस्ने भो हृदयबिच संसर्ग | ::अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
यसो भो, यो होला अनि म गरुँला कार्य यसरी | यसो भो, यो होला अनि म गरुँला कार्य यसरी | ||
::यहाँको यो भन्ने अति गहन | ::यहाँको यो भन्ने अति गहन सङ्कल्पलहरी । | ||
हराये, बाँकी भो हृदयबिच खाली परहित | हराये, बाँकी भो हृदयबिच खाली परहित | ||
::फुर्यो पन्था अर्कै बहुत सजिलो | ::फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
नसा, मासू, हड्डी, रगतहरुको देहगठरी | नसा, मासू, हड्डी, रगतहरुको देहगठरी | ||
::सदा, फैर्दै बोक्तै थकित भइ चल्दो | ::सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी । | ||
कठै निर्धो दुब्लो गतरुचि अहङ्कारभरिया | कठै निर्धो दुब्लो गतरुचि अहङ्कारभरिया | ||
::ढल्यो तर्नासाथै रज र तमको दीर्घ | ::ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली | झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली | ||
::छरीतो भै फुक्तै मधुर | ::छरीतो भै फुक्तै मधुर परमाऽऽनन्दमुरली । | ||
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा | खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा | ||
::ममा मिल्दै आयो विमल जल झैं | ::ममा मिल्दै आयो विमल जल झैं दूधबिचमा ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
म हाँसें, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक | म हाँसें, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक | ||
::डुब्यो त्यै हाँसोमा बहुत जुनिको | ::डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्गनरक । | ||
त्यहाँ देखी दोस्रो जडभरतको छाडन गरी | त्यहाँ देखी दोस्रो जडभरतको छाडन गरी | ||
::म हाँसेको हाँस्यै अझतक छँदैछू हरि | ::म हाँसेको हाँस्यै अझतक छँदैछू हरि हरि ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टिपुटमा | यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टिपुटमा | ||
::म रुन्चे जस्तो छू, तर उस पिताको | ::म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा । | ||
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको | सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको | ||
::पितालाई मात्रै अनुभव छ यो | ::पितालाई मात्रै अनुभव छ यो हास्यसुखको ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:12, 6 May 2025
१८
म यस्तो, त्यो त्यस्तो, किन ? कसरि ? भन्ने सब गयो
छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो ।
जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी
अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी ॥
१९
यसो भो, यो होला अनि म गरुँला कार्य यसरी
यहाँको यो भन्ने अति गहन सङ्कल्पलहरी ।
हराये, बाँकी भो हृदयबिच खाली परहित
फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित ॥
२०
नसा, मासू, हड्डी, रगतहरुको देहगठरी
सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी ।
कठै निर्धो दुब्लो गतरुचि अहङ्कारभरिया
ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया ॥
२१
झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली
छरीतो भै फुक्तै मधुर परमाऽऽनन्दमुरली ।
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा
ममा मिल्दै आयो विमल जल झैं दूधबिचमा ॥
२२
म हाँसें, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक
डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्गनरक ।
त्यहाँ देखी दोस्रो जडभरतको छाडन गरी
म हाँसेको हाँस्यै अझतक छँदैछू हरि हरि ॥
२३
यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टिपुटमा
म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा ।
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको
पितालाई मात्रै अनुभव छ यो हास्यसुखको ॥