Jump to content

Page:Tarun tapasi.pdf/117: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''अष्टादश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} हँसिलो मुनिका मुहारको ::फिर त्यो सुन्दर सूक्ितहारको। छविमा मन रङ्गियो अति ::पर भाग्यो अरु सम्झने गति।। {{pcn|२}} ममात्रै हाँसें वा अरु पनि कुनै..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
हँसिलो मुनिका मुहारको
हँसिलो मुनिका मुहारको
::फिर त्यो सुन्दर सूक्ितहारको।
::फिर त्यो सुन्दर सूक्ितहारको ।
छविमा मन रङ्गियो अति
छविमा मन रङ्गियो अति
::पर भाग्यो अरु सम्झने गति।।
::पर भाग्यो अरु सम्झने गति ॥


{{pcn|२}}
{{pcn|२}}
ममात्रै हाँसें वा अरु पनि कुनै हास्यरसमा
ममात्रै हाँसें वा अरु पनि कुनै हास्यरसमा
::डुबेका छन्? भन्ने सरल हँसिलो तर्कवशमा।
::डुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।
परी हेरें फेरी सबतिर हँसीलो मुख गरी
परी हेरें फेरी सबतिर हँसीलो मुख गरी
::सबै हाँसे हाँसोमय भुवन भास्यो हरि हरि।।
::सबै हाँसे हाँसोमय भुवन भास्यो हरि हरि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:12, 6 May 2025

This page has not been proofread
अष्टादश विश्राम


हँसिलो मुनिका मुहारको
फिर त्यो सुन्दर सूक्ितहारको ।
छविमा मन रङ्गियो अति
पर भाग्यो अरु सम्झने गति ॥


ममात्रै हाँसें वा अरु पनि कुनै हास्यरसमा
डुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।
परी हेरें फेरी सबतिर हँसीलो मुख गरी
सबै हाँसे हाँसोमय भुवन भास्यो हरि हरि ॥