Page:Tarun tapasi.pdf/81: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''द्वादश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} कविजी प्रिय शिष्य झैं बनी ::कर जोडेर सबै कुरा सुनी। अलमल्ल थिये अली छिन ::फिर बोले तपसी तपोवन।। {{pcn|२}} धमीलो त्यै पैसाविषयक कडा तर्क मनमा ::घुमेक..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|१}} | {{pcn|१}} | ||
कविजी प्रिय शिष्य झैं बनी | कविजी प्रिय शिष्य झैं बनी | ||
::कर जोडेर सबै कुरा | ::कर जोडेर सबै कुरा सुनी । | ||
अलमल्ल थिये अली छिन | अलमल्ल थिये अली छिन | ||
::फिर बोले तपसी | ::फिर बोले तपसी तपोवन ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
धमीलो त्यै पैसाविषयक कडा तर्क मनमा | धमीलो त्यै पैसाविषयक कडा तर्क मनमा | ||
::घुमेकै मौकामा ऋतु पनि घुमे क्यै | ::घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा । | ||
खडा भो वर्षाको समय, फिर त्यो कृष्णरजनी | खडा भो वर्षाको समय, फिर त्यो कृष्णरजनी | ||
::अँध्यारो औँसीको, घनपटलले गुम्फित | ::अँध्यारो औँसीको, घनपटलले गुम्फित पनि ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
न वा आकाशैमा निविड तम उम्रीकन बस्यो | न वा आकाशैमा निविड तम उम्रीकन बस्यो | ||
::न वा त्यो आकाशै तमजलधिमा गैकन | ::न वा त्यो आकाशै तमजलधिमा गैकन पस्यो । | ||
मसीमा चोबिन् वा प्रकृतिजननीले गगन यो | मसीमा चोबिन् वा प्रकृतिजननीले गगन यो | ||
::बिलायो वैषम्यस्थिति, सकल एकाम्मय | ::बिलायो वैषम्यस्थिति, सकल एकाम्मय भयो ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा | दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा | ||
::रहन्थें वा खेल्थें हृदयगत | ::रहन्थें वा खेल्थें हृदयगत अन्तर्जगतमा । | ||
खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि | खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि | ||
::कुनै सानू देखें किरणकणिकाको | ::कुनै सानू देखें किरणकणिकाको पिलिपिली ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
तमासा यो क्या हो? कुन चटक यो नेत्रपुटमा | तमासा यो क्या हो ? कुन चटक यो नेत्रपुटमा | ||
::पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा? | ::पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा ? | ||
भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी | भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी | ||
::उडेको भेट्टायें चटुलगति सानू | ::उडेको भेट्टायें चटुलगति सानू जुनकिरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:02, 6 May 2025
This page has not been proofread
द्वादश विश्राम
१
कविजी प्रिय शिष्य झैं बनी
कर जोडेर सबै कुरा सुनी ।
अलमल्ल थिये अली छिन
फिर बोले तपसी तपोवन ॥
२
धमीलो त्यै पैसाविषयक कडा तर्क मनमा
घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा ।
खडा भो वर्षाको समय, फिर त्यो कृष्णरजनी
अँध्यारो औँसीको, घनपटलले गुम्फित पनि ॥
३
न वा आकाशैमा निविड तम उम्रीकन बस्यो
न वा त्यो आकाशै तमजलधिमा गैकन पस्यो ।
मसीमा चोबिन् वा प्रकृतिजननीले गगन यो
बिलायो वैषम्यस्थिति, सकल एकाम्मय भयो ॥
४
दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा
रहन्थें वा खेल्थें हृदयगत अन्तर्जगतमा ।
खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि
कुनै सानू देखें किरणकणिकाको पिलिपिली ॥
५
तमासा यो क्या हो ? कुन चटक यो नेत्रपुटमा
पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा ?
भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी
उडेको भेट्टायें चटुलगति सानू जुनकिरी ॥