Jump to content

Page:Tarun tapasi.pdf/92: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३०}} जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका ::उती उस्को देखें वजन अथवा मान गह्रुका। जती जस्ले पोख्यो गरम पसिना भूमितलमा ::उती उस्को देखें वजन हलुका मर्त्यकुलमा।..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३०}}
{{pcn|३०}}
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
::उती उस्को देखें वजन अथवा मान गह्रुका।
::उती उस्को देखें वजन अथवा मान गह्रुका ।
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
::उती उस्को देखें वजन हलुका मर्त्यकुलमा।।
::उती उस्को देखें वजन हलुका मर्त्यकुलमा ॥


{{pcn|३१}}
{{pcn|३१}}
मुठी, मानू, पाथी गरम पसिना जोसित जति
मुठी, मानू, पाथी गरम पसिना जोसित जति
::जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति।
::जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति ।
कठै त्यस्तो बढ्दो विकट सुरसाको वश परी
कठै त्यस्तो बढ्दो विकट सुरसाको वश परी
::सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि हरि।।
::सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि हरि ॥


{{pcn|३२}}
{{pcn|३२}}
क्रमसित उस चौकीमध्य विश्रान्तिकारी
क्रमसित उस चौकीमध्य विश्रान्तिकारी
::थरि थरि बटुवाको चित्र थोरै उतारी।
::थरि थरि बटुवाको चित्र थोरै उतारी ।
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
::अचल अति उज्यालो चित्र जस्तै दुरुस्त।।
::अचल अति उज्यालो चित्र जस्तै दुरुस्त ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 21:07, 6 May 2025

This page has not been proofread

३०
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
उती उस्को देखें वजन अथवा मान गह्रुका ।
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
उती उस्को देखें वजन हलुका मर्त्यकुलमा ॥

३१
मुठी, मानू, पाथी गरम पसिना जोसित जति
जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति ।
कठै त्यस्तो बढ्दो विकट सुरसाको वश परी
सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि हरि ॥

३२
क्रमसित उस चौकीमध्य विश्रान्तिकारी
थरि थरि बटुवाको चित्र थोरै उतारी ।
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
अचल अति उज्यालो चित्र जस्तै दुरुस्त ॥