Jump to content

Page:Tarun tapasi.pdf/97: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} गयो बढ्दै चढ्दै किन किन ठुलो पूजनकला ::मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला। अनौठाको आडम्बर उदित भो मर्त्यमनमा ::कठै त्यस्सै भाग्यो श्रुतिविहितअध्यात्म वनम..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२१}}
{{pcn|२१}}
गयो बढ्दै चढ्दै किन किन ठुलो पूजनकला
गयो बढ्दै चढ्दै किन किन ठुलो पूजनकला
::मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला।
::मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला ।
अनौठाको आडम्बर उदित भो मर्त्यमनमा
अनौठाको आडम्बर उदित भो मर्त्यमनमा
::कठै त्यस्सै भाग्यो श्रुतिविहितअध्यात्म वनमा।।
::कठै त्यस्सै भाग्यो श्रुतिविहितअध्यात्म वनमा ॥


{{pcn|२२}}
{{pcn|२२}}
महात्मा भै कोही फगत परनिन्दाकन गरी
महात्मा भै कोही फगत परनिन्दाकन गरी
::म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी।
::म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी ।
बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी
बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी
::कुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी।।
::कुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी ॥


{{pcn|२३}}
{{pcn|२३}}
निचोरी निर्धाका रगतपसिना घूस बटुली
निचोरी निर्धाका रगतपसिना घूस बटुली
::ठुलो पूजासामासहित लिइ बोकाहरु बलि।
::ठुलो पूजासामासहित लिइ बोकाहरु बलि ।
कुनै पूजा गर्थे 'जननि खुसि होऊ' भनिकन
कुनै पूजा गर्थे 'जननि खुसि होऊ' भनिकन
::म रुन्थें त्यो देखी मनुजमतिको उग्र पतन।।
::म रुन्थें त्यो देखी मनुजमतिको उग्र पतन ॥


{{pcn|२४}}
{{pcn|२४}}
क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो
क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो
::हजारौं के लाखौं मनुजहरुको भीड उनियो।
::हजारौं के लाखौं मनुजहरुको भीड उनियो ।
अहा त्यो वेलाको अति मधुर मेला रमझम
अहा त्यो वेलाको अति मधुर मेला रमझम
::थियो यौटा भारी चटकमय भाग्योदयसम।।
::थियो यौटा भारी चटकमय भाग्योदयसम ॥


{{pcn|२५}}
{{pcn|२५}}
हजारौं धर्माऽऽत्मा जनहरु तहाँ रातदिवस
हजारौं धर्माऽऽत्मा जनहरु तहाँ रातदिवस
::बसी गर्थे लाखौं किसिमसँग सद्धर्मबहस।
::बसी गर्थे लाखौं किसिमसँग सद्धर्मबहस ।
मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये
मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये
::नमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये।।
::नमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये ॥


{{pcn|२६}}
{{pcn|२६}}
अहिंसा अस्तायो, यम, दम, दया, सत्य दलियो
अहिंसा अस्तायो, यम, दम, दया, सत्य दलियो
::क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो।
::क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो ।
उज्यालो, देखौवा तिलक अति सानू अबिरका
उज्यालो, देखौवा तिलक अति सानू अबिरका
::निशाना भैहाल्यो विधिवश कठै धर्मतिरको।।
::निशाना भैहाल्यो विधिवश कठै धर्मतिरको ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:07, 6 May 2025

This page has not been proofread

२१
गयो बढ्दै चढ्दै किन किन ठुलो पूजनकला
मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला ।
अनौठाको आडम्बर उदित भो मर्त्यमनमा
कठै त्यस्सै भाग्यो श्रुतिविहितअध्यात्म वनमा ॥

२२
महात्मा भै कोही फगत परनिन्दाकन गरी
म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी ।
बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी
कुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी ॥

२३
निचोरी निर्धाका रगतपसिना घूस बटुली
ठुलो पूजासामासहित लिइ बोकाहरु बलि ।
कुनै पूजा गर्थे 'जननि खुसि होऊ' भनिकन
म रुन्थें त्यो देखी मनुजमतिको उग्र पतन ॥

२४
क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो
हजारौं के लाखौं मनुजहरुको भीड उनियो ।
अहा त्यो वेलाको अति मधुर मेला रमझम
थियो यौटा भारी चटकमय भाग्योदयसम ॥

२५
हजारौं धर्माऽऽत्मा जनहरु तहाँ रातदिवस
बसी गर्थे लाखौं किसिमसँग सद्धर्मबहस ।
मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये
नमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये ॥

२६
अहिंसा अस्तायो, यम, दम, दया, सत्य दलियो
क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो ।
उज्यालो, देखौवा तिलक अति सानू अबिरका
निशाना भैहाल्यो विधिवश कठै धर्मतिरको ॥