Jump to content

Page:Tarun tapasi.pdf/99: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''पञ्चदश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} पिउँदा पिउँदै प्रतिक्षण ::मुनिको वाक्यसुधा विलक्षण। कविको मन त्यो पुग्यो वहाँ ::गहिरो नीरवता थियो जहाँ।। {{pcn|२}} अहो सुन्दासुन्दै अबुझ दुनिया..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
पिउँदा पिउँदै प्रतिक्षण
पिउँदा पिउँदै प्रतिक्षण
::मुनिको वाक्यसुधा विलक्षण।
::मुनिको वाक्यसुधा विलक्षण ।
कविको मन त्यो पुग्यो वहाँ
कविको मन त्यो पुग्यो वहाँ
::गहिरो नीरवता थियो जहाँ।।
::गहिरो नीरवता थियो जहाँ ॥


{{pcn|२}}
{{pcn|२}}
अहो सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी
अहो सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी
::अकस्मात् टोल्हायौ कविवर बिचैमा किन तिमी?
::अकस्मात् टोल्हायौ कविवर बिचैमा किन तिमी ?
तिमी सुन्दै जाऊ विविध घटनाचक्र सब त्यो
तिमी सुन्दै जाऊ विविध घटनाचक्र सब त्यो
::जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो।।
::जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥


{{pcn|३}}
{{pcn|३}}
थियो त्यो मौकामा उभय जुगको सन्धिसमय
थियो त्यो मौकामा उभय जुगको सन्धिसमय
::सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय।
::सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय ।
न जाने के होला भनि सब थिये शङ्कित अति
न जाने के होला भनि सब थिये शङ्कित अति
::सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति।।
::सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥


{{pcn|४}}
{{pcn|४}}
दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियो
दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियो
::विजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो।
::विजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो ।
थिये मैले हेर्दा तिनि उभय निस्सार नकली
थिये मैले हेर्दा तिनि उभय निस्सार नकली
::विजेताले पायो तर पनि ठुलो नाम सकली।।
::विजेताले पायो तर पनि ठुलो नाम सकली ॥


{{pcn|५}}
{{pcn|५}}
कठै त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो
कठै त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो
::कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो।
::कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो ।
घुम्यो मेरो माथा, गम अगमतामा बदलियो
घुम्यो मेरो माथा, गम अगमतामा बदलियो
::बग्यो आँशू, आँखा किन किन बिझायो, धमिलियो।।
::बग्यो आँशू, आँखा किन किन बिझायो, धमिलियो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:07, 6 May 2025

This page has not been proofread
पञ्चदश विश्राम


पिउँदा पिउँदै प्रतिक्षण
मुनिको वाक्यसुधा विलक्षण ।
कविको मन त्यो पुग्यो वहाँ
गहिरो नीरवता थियो जहाँ ॥


अहो सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी
अकस्मात् टोल्हायौ कविवर बिचैमा किन तिमी ?
तिमी सुन्दै जाऊ विविध घटनाचक्र सब त्यो
जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥


थियो त्यो मौकामा उभय जुगको सन्धिसमय
सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय ।
न जाने के होला भनि सब थिये शङ्कित अति
सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥


दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियो
विजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो ।
थिये मैले हेर्दा तिनि उभय निस्सार नकली
विजेताले पायो तर पनि ठुलो नाम सकली ॥


कठै त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो
कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो ।
घुम्यो मेरो माथा, गम अगमतामा बदलियो
बग्यो आँशू, आँखा किन किन बिझायो, धमिलियो ॥