Jump to content

Page:Tarun tapasi.pdf/56: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} जटाका लट्टामा चपल चिडियाको चहचह ::उता त्यो चौकीमा विविध बटुवाको तहबह। दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा ::थियो मानू मेला मधुर उस वेला नगिचमा।। {{pcn|१३}}..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१२}}
{{pcn|१२}}
जटाका लट्टामा चपल चिडियाको चहचह
जटाका लट्टामा चपल चिडियाको चहचह
::उता त्यो चौकीमा विविध बटुवाको तहबह।
::उता त्यो चौकीमा विविध बटुवाको तहबह ।
दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा
दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा
::थियो मानू मेला मधुर उस वेला नगिचमा।।
::थियो मानू मेला मधुर उस वेला नगिचमा ॥


{{pcn|१३}}
{{pcn|१३}}
लगाई गालामा करकमल कर्के शिर गरी
लगाई गालामा करकमल कर्के शिर गरी
::बगाई आनन्दी सरस रसियाको रसझरी।
::बगाई आनन्दी सरस रसियाको रसझरी ।
कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली
कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली
::मुटूमा चम्कन्थ्यो चमचम चमत्कारबिजुली।।
::मुटूमा चम्कन्थ्यो चमचम चमत्कारबिजुली ॥


{{pcn|१४}}
{{pcn|१४}}
कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी
कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी
::हटाई हप्काई तमकसित ताक्तै, छडि पनि।
::हटाई हप्काई तमकसित ताक्तै, छडि पनि ।
थला मारी बस्ता चतुर पुरवासी जनहरू
थला मारी बस्ता चतुर पुरवासी जनहरू
::चिरिन्थ्यो यो छाती, किन किन म रुन्थें धुरुधुरु।।
::चिरिन्थ्यो यो छाती, किन किन म रुन्थें धुरुधुरु ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:49, 6 May 2025

This page has not been proofread

१२
जटाका लट्टामा चपल चिडियाको चहचह
उता त्यो चौकीमा विविध बटुवाको तहबह ।
दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा
थियो मानू मेला मधुर उस वेला नगिचमा ॥

१३
लगाई गालामा करकमल कर्के शिर गरी
बगाई आनन्दी सरस रसियाको रसझरी ।
कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली
मुटूमा चम्कन्थ्यो चमचम चमत्कारबिजुली ॥

१४
कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी
हटाई हप्काई तमकसित ताक्तै, छडि पनि ।
थला मारी बस्ता चतुर पुरवासी जनहरू
चिरिन्थ्यो यो छाती, किन किन म रुन्थें धुरुधुरु ॥