Page:Tarun tapasi.pdf/44: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको ::म लाटो अज्ञानी विहग बिचरो दूर वनको। स्वभावैले मेरा उपर हुनुपर्ने सदयता ::लियौ जानी जानी अहह किन उल्टो परुषता?।। {{pcn|..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|६}} | {{pcn|६}} | ||
तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको | तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको | ||
::म लाटो अज्ञानी विहग बिचरो दूर | ::म लाटो अज्ञानी विहग बिचरो दूर वनको । | ||
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता | स्वभावैले मेरा उपर हुनुपर्ने सदयता | ||
::लियौ जानी जानी अहह किन उल्टो परुषता? | ::लियौ जानी जानी अहह किन उल्टो परुषता ? | ||
{{pcn|७}} | {{pcn|७}} | ||
जगत्रक्षालाई जुनिभर अहिंसाव्रत धरी | जगत्रक्षालाई जुनिभर अहिंसाव्रत धरी | ||
::उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश | ::उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी । | ||
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्तिसुखमा | रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्तिसुखमा | ||
::मट्याङ्ग्रा हान्ने भो शिव शिव उही आज | ::मट्याङ्ग्रा हान्ने भो शिव शिव उही आज रुखमा ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा | तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा | ||
::कुनै वेला हुन्थ्यौं उभय तल माथी | ::कुनै वेला हुन्थ्यौं उभय तल माथी विटपमा । | ||
दुवै सुन्थ्यौं बोली खुसिसित दुवैका दुइ थरी | दुवै सुन्थ्यौं बोली खुसिसित दुवैका दुइ थरी | ||
::वृथा त्यो भत्कायौ अबुझ तिमिले | ::वृथा त्यो भत्कायौ अबुझ तिमिले शान्तिनगरी ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
कुनै वेला तिम्रो गृह र फुलबारीवरिपरि | कुनै वेला तिम्रो गृह र फुलबारीवरिपरि | ||
::सबै हामी घुम्दा चटुल गतिले कौतुक | ::सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी । | ||
कठै साना साना कुसुमकलि जस्ता शिशु पनि | कठै साना साना कुसुमकलि जस्ता शिशु पनि | ||
::'चरी आ: आ:' भन्थे, प्रणयवश पुग्थे | ::'चरी आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा | हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा | ||
::म नाचेको देख्थें प्रणयपुरको मध्य | ::म नाचेको देख्थें प्रणयपुरको मध्य धुरिमा । | ||
खुसी हुन्थें, भन्थें मनुजजुनि हो भाग्यसदन | खुसी हुन्थें, भन्थें मनुजजुनि हो भाग्यसदन | ||
::कठै यो हत्यारोपन त उस वेला | ::कठै यो हत्यारोपन त उस वेला समझिनँ ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
खसेको दाना वा फलफुल तथा मञ्जुमुजुरा | खसेको दाना वा फलफुल तथा मञ्जुमुजुरा | ||
::जुट्यो जो, सो खाई खुशिसित गरी नित्य | ::जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा । | ||
तपस्वी जस्तो भै प्रकृतिपथको मङ्गल गरी | तपस्वी जस्तो भै प्रकृतिपथको मङ्गल गरी | ||
::रहेको यो निर्धो मकन किन मार्यौ? हरि | ::रहेको यो निर्धो मकन किन मार्यौ ? हरि हरि ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:44, 6 May 2025
६
तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको
म लाटो अज्ञानी विहग बिचरो दूर वनको ।
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
लियौ जानी जानी अहह किन उल्टो परुषता ?
७
जगत्रक्षालाई जुनिभर अहिंसाव्रत धरी
उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी ।
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्तिसुखमा
मट्याङ्ग्रा हान्ने भो शिव शिव उही आज रुखमा ॥
८
तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा
कुनै वेला हुन्थ्यौं उभय तल माथी विटपमा ।
दुवै सुन्थ्यौं बोली खुसिसित दुवैका दुइ थरी
वृथा त्यो भत्कायौ अबुझ तिमिले शान्तिनगरी ॥
९
कुनै वेला तिम्रो गृह र फुलबारीवरिपरि
सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी ।
कठै साना साना कुसुमकलि जस्ता शिशु पनि
'चरी आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥
१०
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
म नाचेको देख्थें प्रणयपुरको मध्य धुरिमा ।
खुसी हुन्थें, भन्थें मनुजजुनि हो भाग्यसदन
कठै यो हत्यारोपन त उस वेला समझिनँ ॥
११
खसेको दाना वा फलफुल तथा मञ्जुमुजुरा
जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा ।
तपस्वी जस्तो भै प्रकृतिपथको मङ्गल गरी
रहेको यो निर्धो मकन किन मार्यौ ? हरि हरि ॥