Page:Tarun tapasi.pdf/38: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} तपस्याको अग्लो भवनबिच चढ्ने असजिला ::कडा दैवी बाधामय अति नराम्रा खुडकिला। सबै नाघें, देखें नगिच नगिचै लक्ष्यपरिधि ::भयो जस्ले गर्दा बहुत हलुका जीवनविधि।। {{p..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|६}} | {{pcn|६}} | ||
तपस्याको अग्लो भवनबिच चढ्ने असजिला | तपस्याको अग्लो भवनबिच चढ्ने असजिला | ||
::कडा दैवी बाधामय अति नराम्रा | ::कडा दैवी बाधामय अति नराम्रा खुडकिला । | ||
सबै नाघें, देखें नगिच नगिचै लक्ष्यपरिधि | सबै नाघें, देखें नगिच नगिचै लक्ष्यपरिधि | ||
::भयो जस्ले गर्दा बहुत हलुका | ::भयो जस्ले गर्दा बहुत हलुका जीवनविधि ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडी | त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडी | ||
::ममा बढ्दै आयो तरुण वय, शोभा | ::ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी । | ||
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो | मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो | ||
::जगत्को कल्याणव्रतविषयमा साहस | ::जगत्को कल्याणव्रतविषयमा साहस बढ्यो ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
सबै आऊन्, पाऊन् प्रणयसुखद्वारा हृदयको | सबै आऊन्, पाऊन् प्रणयसुखद्वारा हृदयको | ||
::कसैलाई मेरो नगिच नरहोस् नाम | ::कसैलाई मेरो नगिच नरहोस् नाम भयको । | ||
म भन्थें झुम्मिन्थे पथिक सब, राती तर तिनी | म भन्थें झुम्मिन्थे पथिक सब, राती तर तिनी | ||
::नबस्नाले हुन्थें मन मन अली खिन्न म | ::नबस्नाले हुन्थें मन मन अली खिन्न म पनि ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला | म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला | ||
::चुलोचम्को लाई खचित नगिचै लाखन | ::चुलोचम्को लाई खचित नगिचै लाखन शिला । | ||
उता मीठो पानी, सब तरहले वास सजिलो | उता मीठो पानी, सब तरहले वास सजिलो | ||
::थियो, अग्लो होचो जमिन, तर सुत्ता | ::थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
त्यसैले हो यद्वा अविदित कुनै कार्यवश हो | त्यसैले हो यद्वा अविदित कुनै कार्यवश हो | ||
::दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश | ::दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो । | ||
नजाने केले हो? अलि दिनपछी ग्राम्यजनको | नजाने केले हो ? अलि दिनपछी ग्राम्यजनको | ||
::ठुलो धारो लाग्यो तह वितह हेर्दै | ::ठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी | खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी | ||
::चिने चौकी चाक्लो उपर छपनीले सम | ::चिने चौकी चाक्लो उपर छपनीले सम गरी । | ||
म त्यो चौकीमाथी झलमल बनें गोल गजुर | म त्यो चौकीमाथी झलमल बनें गोल गजुर | ||
::कठै गर्थ्यो तल्लो हर तर तलैबाट | ::कठै गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:44, 6 May 2025
६
तपस्याको अग्लो भवनबिच चढ्ने असजिला
कडा दैवी बाधामय अति नराम्रा खुडकिला ।
सबै नाघें, देखें नगिच नगिचै लक्ष्यपरिधि
भयो जस्ले गर्दा बहुत हलुका जीवनविधि ॥
७
त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडी
ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी ।
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो
जगत्को कल्याणव्रतविषयमा साहस बढ्यो ॥
८
सबै आऊन्, पाऊन् प्रणयसुखद्वारा हृदयको
कसैलाई मेरो नगिच नरहोस् नाम भयको ।
म भन्थें झुम्मिन्थे पथिक सब, राती तर तिनी
नबस्नाले हुन्थें मन मन अली खिन्न म पनि ॥
९
म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला
चुलोचम्को लाई खचित नगिचै लाखन शिला ।
उता मीठो पानी, सब तरहले वास सजिलो
थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो ॥
१०
त्यसैले हो यद्वा अविदित कुनै कार्यवश हो
दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो ।
नजाने केले हो ? अलि दिनपछी ग्राम्यजनको
ठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको ॥
११
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी
चिने चौकी चाक्लो उपर छपनीले सम गरी ।
म त्यो चौकीमाथी झलमल बनें गोल गजुर
कठै गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥