Page:Tarun tapasi.pdf/33: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} बसेको बाटोमा गुठिल गठरीसाथ धनको ::फसेको फन्दामा कुटिल कपटी दस्युजनको। कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा ::भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा।। {{pcn|७}}..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|६}} | {{pcn|६}} | ||
बसेको बाटोमा गुठिल गठरीसाथ धनको | बसेको बाटोमा गुठिल गठरीसाथ धनको | ||
::फसेको फन्दामा कुटिल कपटी | ::फसेको फन्दामा कुटिल कपटी दस्युजनको । | ||
कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा | कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा | ||
::भयें त्यो पिट्टाले हल न चल यद्वा | ::भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
चुहाई दिग्दारीसित मलिन आँशू तपतपी | चुहाई दिग्दारीसित मलिन आँशू तपतपी | ||
::कठै त्यो पिट्टाको कठिन पिरबाधा सब | ::कठै त्यो पिट्टाको कठिन पिरबाधा सब खपी । | ||
म रुन्थें; साथैमा दिन पनि अँध्यारो मुख गरी | म रुन्थें; साथैमा दिन पनि अँध्यारो मुख गरी | ||
::सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै | ::सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति | कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति | ||
::चुसीहाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन | ::चुसीहाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति । | ||
बिदा भैगो मानू उपचयकला विश्वभरको | बिदा भैगो मानू उपचयकला विश्वभरको | ||
::म जस्ता नङ्गाको उस बखत गर्ने खबर को? | ::म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:43, 6 May 2025
This page has not been proofread
६
बसेको बाटोमा गुठिल गठरीसाथ धनको
फसेको फन्दामा कुटिल कपटी दस्युजनको ।
कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा
भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥
७
चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
कठै त्यो पिट्टाको कठिन पिरबाधा सब खपी ।
म रुन्थें; साथैमा दिन पनि अँध्यारो मुख गरी
सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥
८
कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
चुसीहाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति ।
बिदा भैगो मानू उपचयकला विश्वभरको
म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ?