Jump to content

Page:Bhikari.pdf/54: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center|{{larger|'''घाँसी'''}}}}
{{center|{{larger|'''घाँसी'''}}}}


{{center block|
<poem>
<poem>
सुन्दर युवक सुतेका रुखमनि
सुन्दर युवक सुतेका रुखमनि
:::थकित शिलाको तकियामा ।
:::थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
यौटा घाँसी धार लगाई
:::बसीरहेको हँसियामा ।।
:::बसीरहेको हँसियामा
वनको मीठो गान घुसेको
वनको मीठो गान घुसेको
:::यौटाको मृदु सपनामा ।
:::यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
यौटाको दिल स्वर्ग उडेको
:::निर्मल जीवन बिपनामा ।।
:::निर्मल जीवन बिपनामा
बिउँझी सोध्छन् युवक उज्याला,
बिउँझी सोध्छन् युवक उज्याला,
:::'के गर्छौ तिमी हे घाँसी ?'
:::'के गर्छौ तिमी हे घाँसी ?'
बोल्दछ घाँसी, 'सामल केही
बोल्दछ घाँसी, 'सामल केही
:::बटुलिरहेछु', मृदु हाँसी ।।
:::बटुलिरहेछु', मृदु हाँसी
'कस्तो सामल ?' 'बाटो लाग्नु छ
'कस्तो सामल ?' 'बाटो लाग्नु छ
:::एक अकेला दुनियाँमा ।
:::एक अकेला दुनियाँमा ।
कोही छैनन् दिलमा झल्क्यो
कोही छैनन् दिलमा झल्क्यो
:::हात खियाई हँसियामा ।।
:::हात खियाई हँसियामा
</poem>
</poem>
}}

Revision as of 12:19, 28 January 2025

This page has been proofread
घाँसी

सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ॥
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ॥
बिउँझी सोध्छन् युवक उज्याला,
'के गर्छौ तिमी हे घाँसी ?'
बोल्दछ घाँसी, 'सामल केही
बटुलिरहेछु', मृदु हाँसी ॥
'कस्तो सामल ?' 'बाटो लाग्नु छ
एक अकेला दुनियाँमा ।
कोही छैनन् दिलमा झल्क्यो
हात खियाई हँसियामा ॥