Page:Tarun tapasi.pdf/28: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१६}} कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा ::कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा। कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा ::यसैमाथी पारौं अब गुँड बनायेर बचरा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा | कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा | ||
::कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त | ::कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा । | ||
कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा | कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा | ||
::यसैमाथी पारौं अब गुँड बनायेर | ::यसैमाथी पारौं अब गुँड बनायेर बचरा ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
चुचो ठाडो पारी वरपर निहारी गम गरी | चुचो ठाडो पारी वरपर निहारी गम गरी | ||
::कुनै भन्थे भारी श्रुतिमधुर झारी | ::कुनै भन्थे भारी श्रुतिमधुर झारी रसझरी । | ||
खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब | खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब | ||
::यहाँ चल्छन् लाखौं शठ पथिक गर्दै | ::यहाँ चल्छन् लाखौं शठ पथिक गर्दै कटुरव ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल | गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल | ||
::चरामाथी गर्छन् हरतरहको | ::चरामाथी गर्छन् हरतरहको बन्धनछल । | ||
यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा | यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा | ||
::भनी गर्थे कोही बहस बहुतै | ::भनी गर्थे कोही बहस बहुतै नीतिचतुरा ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
कुनै भन्थे यस्को रुचिकर जटामण्डल जब | कुनै भन्थे यस्को रुचिकर जटामण्डल जब | ||
::हुँदै जाला बढ्दै गगनतलचुम्बी अनि | ::हुँदै जाला बढ्दै गगनतलचुम्बी अनि सब । | ||
सबै भन्दा माथी बसिकन गरौंला चहचह | सबै भन्दा माथी बसिकन गरौंला चहचह | ||
::झुली गाना गाई रसिकगुरु | ::झुली गाना गाई रसिकगुरु गन्धर्वसरह ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
कुनै मेरो बढ्दो वयमधुरिमाको वश परी | कुनै मेरो बढ्दो वयमधुरिमाको वश परी | ||
::परी जस्तै नाची पलपल ठुलो कौतुक | ::परी जस्तै नाची पलपल ठुलो कौतुक गरी । | ||
गला फारी भारी प्रणयसित गर्थे कलरव | गला फारी भारी प्रणयसित गर्थे कलरव | ||
::म त्यो सुन्दा भन्थें, अब सफल भो जीवन | ::म त्यो सुन्दा भन्थें, अब सफल भो जीवन सब ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी | छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी | ||
::जती खेल्थे झिक्तै मधुर | ::जती खेल्थे झिक्तै मधुर सुरसङ्गीतलहरी । | ||
उती मेरो अन्तःकरण उनको रङ्गरसमा | उती मेरो अन्तःकरण उनको रङ्गरसमा | ||
::डुबी गोता लिन्थ्यो, पलपल थियो | ::डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्यसुषमा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:38, 6 May 2025
१६
कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा
कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा ।
कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा
यसैमाथी पारौं अब गुँड बनायेर बचरा ॥
१७
चुचो ठाडो पारी वरपर निहारी गम गरी
कुनै भन्थे भारी श्रुतिमधुर झारी रसझरी ।
खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब
यहाँ चल्छन् लाखौं शठ पथिक गर्दै कटुरव ॥
१८
गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल
चरामाथी गर्छन् हरतरहको बन्धनछल ।
यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा
भनी गर्थे कोही बहस बहुतै नीतिचतुरा ॥
१९
कुनै भन्थे यस्को रुचिकर जटामण्डल जब
हुँदै जाला बढ्दै गगनतलचुम्बी अनि सब ।
सबै भन्दा माथी बसिकन गरौंला चहचह
झुली गाना गाई रसिकगुरु गन्धर्वसरह ॥
२०
कुनै मेरो बढ्दो वयमधुरिमाको वश परी
परी जस्तै नाची पलपल ठुलो कौतुक गरी ।
गला फारी भारी प्रणयसित गर्थे कलरव
म त्यो सुन्दा भन्थें, अब सफल भो जीवन सब ॥
२१
छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी
जती खेल्थे झिक्तै मधुर सुरसङ्गीतलहरी ।
उती मेरो अन्तःकरण उनको रङ्गरसमा
डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्यसुषमा ॥