Page:Tarun tapasi.pdf/26: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|७}} कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती ::कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती। कुनै दल्थे, मल्थे, हरकिसिमका युक्तिबलले ::कठै यस्तै चालासित कठिन धेरै दि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|७}} | {{pcn|७}} | ||
कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती | कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती | ||
::कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन | ::कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती । | ||
कुनै दल्थे, मल्थे, हरकिसिमका युक्तिबलले | कुनै दल्थे, मल्थे, हरकिसिमका युक्तिबलले | ||
::कठै यस्तै चालासित कठिन धेरै दिन | ::कठै यस्तै चालासित कठिन धेरै दिन चले ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
यताको यो बोधा, तल पयरमा कीट कठिन | यताको यो बोधा, तल पयरमा कीट कठिन | ||
::तिखा दाह्रा धस्थे हरकिसिमले जीवन | ::तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन । | ||
झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको | झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको | ||
::सहाराले सारा मरि मरि सहें घात | ::सहाराले सारा मरि मरि सहें घात खलको ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो | कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो | ||
::कतै पल्ट्यो आलो उकुच, उसमा सूच | ::कतै पल्ट्यो आलो उकुच, उसमा सूच भरियो । | ||
कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति | कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति | ||
::मलम्पट्टी गर्थी फगत बिचरी नर्स | ::मलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
कठै त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन | कठै त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन | ||
::परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ | ::परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन । | ||
परीक्षा हो वा त्यो परहितमहामन्त्रजपको? | परीक्षा हो वा त्यो परहितमहामन्त्रजपको ? | ||
::थियो यद्वा दीक्षाविधि नियम त्यो तीव्र | ::थियो यद्वा दीक्षाविधि नियम त्यो तीव्र तपको ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
ममा त्यो वेलाको विकट खत वा दाग अझ छन् | ममा त्यो वेलाको विकट खत वा दाग अझ छन् | ||
::कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ | ::कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन् । | ||
कुनै जान्दो हो ता मनुज परपीडा अलिकति | कुनै जान्दो हो ता मनुज परपीडा अलिकति | ||
::मलाई के पर्थ्यो उस बखत त्यो घोर | ::मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
हजारौं ती धक्का रगडहरु खाँदै हरघडी | हजारौं ती धक्का रगडहरु खाँदै हरघडी | ||
::अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग | ::अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी । | ||
किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी | किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी | ||
::हटे सुस्तै सुस्तै नियतिगतिले ती पशु | ::हटे सुस्तै सुस्तै नियतिगतिले ती पशु पनी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:38, 6 May 2025
७
कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती
कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती ।
कुनै दल्थे, मल्थे, हरकिसिमका युक्तिबलले
कठै यस्तै चालासित कठिन धेरै दिन चले ॥
८
यताको यो बोधा, तल पयरमा कीट कठिन
तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन ।
झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको
सहाराले सारा मरि मरि सहें घात खलको ॥
९
कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो
कतै पल्ट्यो आलो उकुच, उसमा सूच भरियो ।
कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति
मलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति ॥
१०
कठै त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन
परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन ।
परीक्षा हो वा त्यो परहितमहामन्त्रजपको ?
थियो यद्वा दीक्षाविधि नियम त्यो तीव्र तपको ॥
११
ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्
कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन् ।
कुनै जान्दो हो ता मनुज परपीडा अलिकति
मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती ॥
१२
हजारौं ती धक्का रगडहरु खाँदै हरघडी
अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी ।
किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी
हटे सुस्तै सुस्तै नियतिगतिले ती पशु पनी ॥