Jump to content

Page:Tarun tapasi.pdf/11: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
{{pcn|१}}
{{pcn|१}}
रसीलो वर्षाको समय, दिन लम्बा, दिनकर
रसीलो वर्षाको समय, दिन लम्बा, दिनकर
::थिये क्यै ढल्केका गगनतलमा पश्चिमतिर।
::थिये क्यै ढल्केका गगनतलमा पश्चिमतिर ।
त्यसै बेला घुम्दै विजन पथको पादपमनि
त्यसै बेला घुम्दै विजन पथको पादपमनि
::पुगे कोही यौटा कविवर बिसाऊँ अब भनी।।
::पुगे कोही यौटा कविवर बिसाऊँ अब भनी ॥


{{pcn|२}}
{{pcn|२}}
मजाको चौतारी, वरपर सबै शून्य विजन
मजाको चौतारी, वरपर सबै शून्य विजन
::निकै टाढा पर्थे भवन, वन, वस्ती, उपवन।
::निकै टाढा पर्थे भवन, वन, वस्ती, उपवन ।
बहन्थिन् सामुन्ने कलकल नदी पुण्यसलिला
बहन्थिन् सामुन्ने कलकल नदी पुण्यसलिला
::अनेकौं देखिन्थे तटनिकटमा सुन्दर शिला।।
::अनेकौं देखिन्थे तटनिकटमा सुन्दर शिला ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:38, 6 May 2025

This page has not been proofread
श्री गौरीशङ्कराभ्यां नम:
तरुण तपसी
प्रथम विश्राम


रसीलो वर्षाको समय, दिन लम्बा, दिनकर
थिये क्यै ढल्केका गगनतलमा पश्चिमतिर ।
त्यसै बेला घुम्दै विजन पथको पादपमनि
पुगे कोही यौटा कविवर बिसाऊँ अब भनी ॥


मजाको चौतारी, वरपर सबै शून्य विजन
निकै टाढा पर्थे भवन, वन, वस्ती, उपवन ।
बहन्थिन् सामुन्ने कलकल नदी पुण्यसलिला
अनेकौं देखिन्थे तटनिकटमा सुन्दर शिला ॥