Page:Tarun tapasi.pdf/19: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger'''द्वितीय विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} बिचमा भुमरी परी परी ::बहँदी सम्थरकी नदी सरी। फिर बग्न गयो उसै गरी ::मुनिको शीतल सूक्तिमाधुरी।। {{pcn|२}} चपेटा पर्नाले नियति अगुवा कर्मगतिको ::लिय..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
{{pcn|१}} | {{pcn|१}} | ||
बिचमा भुमरी परी परी | बिचमा भुमरी परी परी | ||
::बहँदी सम्थरकी नदी | ::बहँदी सम्थरकी नदी सरी । | ||
फिर बग्न गयो उसै गरी | फिर बग्न गयो उसै गरी | ||
::मुनिको शीतल | ::मुनिको शीतल सूक्तिमाधुरी ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
चपेटा पर्नाले नियति अगुवा कर्मगतिको | चपेटा पर्नाले नियति अगुवा कर्मगतिको | ||
::लियेथें यो चोला जुन बखतमा | ::लियेथें यो चोला जुन बखतमा लोकहितको । | ||
उसै वेलादेखी जुन जति सहें कष्ट कहर | उसै वेलादेखी जुन जति सहें कष्ट कहर | ||
::सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ | ::सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो | म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो | ||
::कलीला रौं जस्ता पयर; अडिने शक्ति | ::कलीला रौं जस्ता पयर; अडिने शक्ति फितलो । | ||
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा | चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा | ||
::कठै त्यो शून्यात्मा मलिन नभको शून्य | ::कठै त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
सहारौं, सम्भारौं, अशरण छ यो बालक भनी | सहारौं, सम्भारौं, अशरण छ यो बालक भनी | ||
::मलाई को हेर्ने? उस बखत मायावश | ::मलाई को हेर्ने ? उस बखत मायावश बनी । | ||
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती | जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती | ||
::कठै अन्धा जस्ता; विषयविषले व्याकुल | ::कठै अन्धा जस्ता; विषयविषले व्याकुल अति ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी | कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी | ||
::जथाभावी चल्दा अबुझ बटुवा टम्टम | ::जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी । | ||
म थर्कन्थें, भन्थें पनि गिडगिडाई तिनिकन | म थर्कन्थें, भन्थें पनि गिडगिडाई तिनिकन | ||
::दुवै आँखा हेरी हिंड जमिनमा, अन्ध | ::दुवै आँखा हेरी हिंड जमिनमा, अन्ध नबन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:38, 6 May 2025
This page has not been proofread
१
बिचमा भुमरी परी परी
बहँदी सम्थरकी नदी सरी ।
फिर बग्न गयो उसै गरी
मुनिको शीतल सूक्तिमाधुरी ॥
२
चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
लियेथें यो चोला जुन बखतमा लोकहितको ।
उसै वेलादेखी जुन जति सहें कष्ट कहर
सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥
३
म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
कलीला रौं जस्ता पयर; अडिने शक्ति फितलो ।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
कठै त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥
४
सहारौं, सम्भारौं, अशरण छ यो बालक भनी
मलाई को हेर्ने ? उस बखत मायावश बनी ।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
कठै अन्धा जस्ता; विषयविषले व्याकुल अति ॥
५
कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी ।
म थर्कन्थें, भन्थें पनि गिडगिडाई तिनिकन
दुवै आँखा हेरी हिंड जमिनमा, अन्ध नबन ॥