Page:Tarun tapasi.pdf/16: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा ::सदा एकैनासे विषयरसको दुःखसुखमा। थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको ::भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको।। {{p..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा | समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा | ||
::सदा एकैनासे विषयरसको | ::सदा एकैनासे विषयरसको दुःखसुखमा । | ||
थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको | थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको | ||
::भरीलो ओजस्वी नयनयुगको | ::भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु | ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु | ||
::उनी तिन्को हेर्थे नियतिगतिरेखा | ::उनी तिन्को हेर्थे नियतिगतिरेखा टुलुटुलु । | ||
ति लोहाको टुक्रासदृश, तपसी चुम्बक थिये | ति लोहाको टुक्रासदृश, तपसी चुम्बक थिये | ||
::त्यसै हेर्दा हेर्दै कविकन बलैले | ::त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा | अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा | ||
::उसैको क्यै पाये झलक तपसीको | ::उसैको क्यै पाये झलक तपसीको वदनमा । | ||
इनी को? कस्ता हुन्? भनि गम बढाये जति जति | इनी को ? कस्ता हुन् ? भनि गम बढाये जति जति | ||
::स्वयं बढ्दै आयो तर अगमता नै उति | ::स्वयं बढ्दै आयो तर अगमता नै उति उति ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:38, 6 May 2025
This page has not been proofread
२४
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
सदा एकैनासे विषयरसको दुःखसुखमा ।
थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको
भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको ॥
२५
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
उनी तिन्को हेर्थे नियतिगतिरेखा टुलुटुलु ।
ति लोहाको टुक्रासदृश, तपसी चुम्बक थिये
त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥
२६
अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा
उसैको क्यै पाये झलक तपसीको वदनमा ।
इनी को ? कस्ता हुन् ? भनि गम बढाये जति जति
स्वयं बढ्दै आयो तर अगमता नै उति उति ॥