Jump to content

Page:Tarun tapasi.pdf/5: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''भूमिका'''}}}}
{{c|{{larger|'''भूमिका'''}}}}


शैशवावस्थादेखि नै मलाई नित्य कविताको रसपान गर्ने अवसर मिलेको थियो, मलाई सह्यार्ने दुई जना धाई आमाहरूमा एउटी होमनाथको कृष्णचरित्र र अर्की भानुभक्तको रामायण गाएर पाठ गर्दथिन्‌ । रामायण गाउने चाहिं सङ्गीतज्ञा थिइन्‌, त्यसैले म रामायणतिर विशेष आकर्षित हुन्थेँ, उसमा पनि जब रामचन्द्र बिदा हुने वेला आउँथ्यो, त्यो पनि जब शिखरिणी छन्दमा आउँथ्यो- 'गयो खान्या वेला मकन त मिल्यो राज्य बनको' - मलाई कविता लाग्दथ्यो । प्रायः पहिलेका नेपाली कविता शादूर्लविर्क्रडितछन्दमा छन्दमा लेखिएका छन्‌, सो छन्दलाई जातीय छन्द भन्न सकिन्छ तापनि हिमालयनिकट शैलशिखरमा बस्ने नेपाली हृदयको प्रतिध्वनि विशेष शिखरिणी छन्दमा भएको देखिन्छ, मुख्यतः जब कवितालाई रुवाउनुपन्यो उनीहरू यही छन्दको प्रयोग गर्दछन्‌- भानुभक्तले भक्तमाला यही छन्दमा लेखे- 'जगत्‌मा खुब्‌ धायाँ न त सुफल पायाँ कहिँ रति', सत्यहरिश्चन्द्र वर्णनमा जब राजा रानीको वियोग भयो, बडाकाजी मरीचिमान सिंहले यही छन्द प्रयोग गरे- 'जसै देख्ता देख्तै दुइ जनकनै ब्राहमणजिले । लग्या ठोक्तै ठोक्तै.....' परन्तु यस छन्दमा अक्षरविन्यास अप्ठ्यारो भएकोले यो धेरै बेरसम्म जान सक्तैनथ्यो तापनि हाम्रा अद्वितीय सिद्धहस्त कविशिरोमणि लेखनाथले सम्पूर्ण काव्य यही छन्दमा रचिदिए । शैलीको विषयमा मलाई यसो भन्नु छ कि 'तरुण तपसी' मा यस्तो एक श्लोक छैन, जुन नेपाली भाषाको औँठीमा छाँट पारेर नकुँदी जडिएको होस्‌ । आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तम रोज्दा-
शैशवावस्थादेखि नै मलाई नित्य कविताको रसपान गर्ने अवसर मिलेको थियो; मलाई सह्यार्ने दुई जना धाईआमाहरूमा एउटी होमनाथको कृष्णचरित्र र अर्की भानुभक्तको रामायण गाएर पाठ गर्दथिन्‌ । रामायण गाउने चाहिं सङ्गीतज्ञा थिइन्‌, त्यसैले म रामायणतिर विशेष आकर्षित हुन्थेँ, उसमा पनि जब रामचन्द्र बिदा हुने वेला आउँथ्यो, त्यो पनि जब शिखरिणी छन्दमा आउँथ्यो- 'गयो खान्या बेला मकन त मिल्यो राज्य बनको' - मलाई कविता लाग्दथ्यो । प्रायः पहिलेका नेपाली कविता शादूर्लविक्रीडित छन्दमा लेखिएका छन्‌, सो छन्दलाई जातीय छन्द भन्न सकिन्छ तापनि हिमालयनिकट शैलशिखरमा बस्ने नेपाली हृदयको प्रतिध्वनि विशेष शिखरिणी छन्दमा भएको देखिन्छ, मुख्यतः जब कवितालाई रुवाउनुपर्यो उनीहरू यही छन्दको प्रयोग गर्दछन्‌- भानुभक्तले भक्तमाला यही छन्दमा लेखे- 'जगत्‌मा खुब्‌ धायाँ न त सुफल पायाँ कहिँ रति', सत्यहरिश्चन्द्रवर्णनमा जब राजारानीको वियोग भयो, बडाकाजी मरीचिमानसिंहले यही छन्द प्रयोग गरे- 'जसै देख्ता देख्तै दुइ जनकनै ब्राहमणजिले । लग्या ठोक्तै ठोक्तै.....' परन्तु यस छन्दमा अक्षरविन्यास अप्ठ्यारो भएकोले यो धेरै बेरसम्म जान सक्तैनथ्यो तापनि हाम्रा अद्वितीय सिद्धहस्त कविशिरोमणि लेखनाथले सम्पूर्ण काव्य यही छन्दमा रचिदिए । शैलीको विषयमा मलाई यसो भन्नु छ कि 'तरुण तपसी' मा यस्तो एक श्लोक छैन जुन नेपाली भाषाको औँठीमा छाँट पारेर नकुँदी जडिएको होस्‌ । आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तम रोज्दा-


अब यहाँनेर प्रथम भूमिकामा भूमिकम्प हुन्छ- मैले 'तरुण तपसी' देखेको त रहेछु, तर त्यसलाई अझ राम्ररी हेरेको रहेनछु, हो पढेको रहेछु तर राम्ररी गुनेको रहेनछु। आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तर, सर्वोत्तम भनेर प्रथम भूमिकामा यस श्लोकलाई रोजेको रहेछु-
अब यहाँनेर प्रथम भूमिकामा भूमिकम्प हुन्छ- मैले 'तरुण तपसी', देखेको त रहेछु, तर त्यसलाई अझ राम्ररी हेरेको रहेनछु, हो पढेको रहेछु तर राम्ररी गुनेको रहेनछु। आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तर, सर्वोत्तम भनेर प्रथम भूमिकामा यस श्लोकलाई रोजेको रहेछु-
<blockquote>
<blockquote>
<poem>
<poem>

Revision as of 17:09, 29 May 2025

This page has been proofread
भूमिका

शैशवावस्थादेखि नै मलाई नित्य कविताको रसपान गर्ने अवसर मिलेको थियो; मलाई सह्यार्ने दुई जना धाईआमाहरूमा एउटी होमनाथको कृष्णचरित्र र अर्की भानुभक्तको रामायण गाएर पाठ गर्दथिन्‌ । रामायण गाउने चाहिं सङ्गीतज्ञा थिइन्‌, त्यसैले म रामायणतिर विशेष आकर्षित हुन्थेँ, उसमा पनि जब रामचन्द्र बिदा हुने वेला आउँथ्यो, त्यो पनि जब शिखरिणी छन्दमा आउँथ्यो- 'गयो खान्या बेला मकन त मिल्यो राज्य बनको' - मलाई कविता लाग्दथ्यो । प्रायः पहिलेका नेपाली कविता शादूर्लविक्रीडित छन्दमा लेखिएका छन्‌, सो छन्दलाई जातीय छन्द भन्न सकिन्छ तापनि हिमालयनिकट शैलशिखरमा बस्ने नेपाली हृदयको प्रतिध्वनि विशेष शिखरिणी छन्दमा भएको देखिन्छ, मुख्यतः जब कवितालाई रुवाउनुपर्यो उनीहरू यही छन्दको प्रयोग गर्दछन्‌- भानुभक्तले भक्तमाला यही छन्दमा लेखे- 'जगत्‌मा खुब्‌ धायाँ न त सुफल पायाँ कहिँ रति', सत्यहरिश्चन्द्रवर्णनमा जब राजारानीको वियोग भयो, बडाकाजी मरीचिमानसिंहले यही छन्द प्रयोग गरे- 'जसै देख्ता देख्तै दुइ जनकनै ब्राहमणजिले । लग्या ठोक्तै ठोक्तै.....' परन्तु यस छन्दमा अक्षरविन्यास अप्ठ्यारो भएकोले यो धेरै बेरसम्म जान सक्तैनथ्यो तापनि हाम्रा अद्वितीय सिद्धहस्त कविशिरोमणि लेखनाथले सम्पूर्ण काव्य यही छन्दमा रचिदिए । शैलीको विषयमा मलाई यसो भन्नु छ कि 'तरुण तपसी' मा यस्तो एक श्लोक छैन जुन नेपाली भाषाको औँठीमा छाँट पारेर नकुँदी जडिएको होस्‌ । आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तम रोज्दा-

अब यहाँनेर प्रथम भूमिकामा भूमिकम्प हुन्छ- मैले 'तरुण तपसी', देखेको त रहेछु, तर त्यसलाई अझ राम्ररी हेरेको रहेनछु, हो पढेको रहेछु तर राम्ररी गुनेको रहेनछु। आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तर, सर्वोत्तम भनेर प्रथम भूमिकामा यस श्लोकलाई रोजेको रहेछु-

'म खाऊँ मै लाऊँ ..........................
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी'

अवश्य यो उत्तम छ तर यसलाई सर्वोत्तम भन्दा 'तरुण तपसी' का कैयौँ उत्तमोत्तम कविताप्रति अन्याय तथा अनुचित व्यवहार हुन जान्छ । दृष्टान्तमा-