Jump to content

Page:Chadbad.pdf/7: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> कोठा, चोटा हुन्छन् जलाम्मे लम्बे झरीमा घोडेजात्रा, जाँडको नयाँ घ्याम्पो फुटे झैँ लाग्छ {{pcn|(१३)}} झरना रोएर गइरहेछन्, खानी गुम्सेर बसिरहेछन्, वनको अकाल मृत्युमा जी..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
मान्छे सबै मुडुला छन् सधैँ मलामी जस्ता
घर पनि मुडुला हुँदैछन् इन्जिनियर जस्ता
कोठा, चोटा हुन्छन् जलाम्मे लम्बे झरीमा
कोठा, चोटा हुन्छन् जलाम्मे लम्बे झरीमा
घोडेजात्रा, जाँडको नयाँ घ्याम्पो फुटे झैँ लाग्छ
घोडेजात्रा, जाँडको नयाँ घ्याम्पो फुटे झैँ लाग्छ

Revision as of 16:45, 9 April 2025

This page has not been proofread

मान्छे सबै मुडुला छन् सधैँ मलामी जस्ता
घर पनि मुडुला हुँदैछन् इन्जिनियर जस्ता
कोठा, चोटा हुन्छन् जलाम्मे लम्बे झरीमा
घोडेजात्रा, जाँडको नयाँ घ्याम्पो फुटे झैँ लाग्छ
(१३)

झरना रोएर गइरहेछन्, खानी गुम्सेर बसिरहेछन्,
वनको अकाल मृत्युमा जीवजन्तु तड्पिरहेछन्,
सहानुभूत हृदयले यति दुई शब्द लेख्दा पनि
मातातीर्थे औँसीमा आमाको मुख हेरे झैँ लाग्छ
(१४)

ठूला पदमा हामी बस्ने हामी मात्रै ठूला
तिमीहरु ता जुत्ता ह्वौ, हामी श्रीपेच, ठूला
राणाको त्यो साँढा नीति पछारिएको देख्ता
अक्षय तृतीया, शीतल ! सर्बत पिए झैँ लाग्छ
(१५)

सूचनाले हिंसा रोकेको छ तापनि
हिसा त भइ नै रहेछ– यता पनि, उता पनि
परीक्षकले परीक्षार्थीको कापी रेटेको देख्दा
बुद्धजयन्तीमा बुद्धकै आत्मा छटपटाए झैँ लाग्छ
(१६)