Jump to content

Page:Buddhibinodko pahila binod.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> गंभीर त्यो दल्दलबाट सुस्तरी कदं उठाएर न भासिने गरी ॥ किनारमा लाउनुपर्छ जीवन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|४८}} जती गर्यो दल्दल माथि चल्बल पुगिन्छ उत्ती पलमा र..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
गंभीर त्यो दल्दलबाट सुस्तरी
गंभीर त्यो दल्दलबाट सुस्तरी
कदं उठाएर न भासिने गरी ॥
::कदं उठाएर न भासिने गरी ॥
किनारमा लाउनुपर्छ जीवन
किनारमा लाउनुपर्छ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|४८}}
{{pcn|४८}}


जती गर्यो दल्दल माथि चल्बल
जती गर्यो दल्दल माथि चल्बल
पुगिन्छ उत्ती पलमा रसातल ॥
::पुगिन्छ उत्ती पलमा रसातल ॥
बिनाशको चिह्न छ चल्बले-पन
बिनाशको चिह्न छ चल्बले-पन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|४९}}
{{pcn|४९}}


अघी कति दल्दलभित्र खेलिथिस्‌ ?
अघी कति दल्दलभित्र खेलिथिस्‌ ?
रुँदै कती ब्याकुलता उकेलिथिस्‌ ?
::रुँदै कती ब्याकुलता उकेलिथिस्‌ ?
तँ फेरि थालिस्‌ किन सल्सलाउन ?
तँ फेरि थालिस्‌ किन सल्सलाउन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|५०}}
{{pcn|५०}}


विवेक-गङ्गाजलको नगीचमा
विवेक-गङ्गाजलको नगीचमा
प्रबाह हामी दुइको छ बीचमा ॥
::प्रबाह हामी दुइको छ बीचमा ॥
वहाँ नुहा, सार्थ हुनेछ जीवन
वहाँ नुहा, सार्थ हुनेछ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|५१}}
{{pcn|५१}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:46, 17 April 2025

This page has not been proofread

गंभीर त्यो दल्दलबाट सुस्तरी
कदं उठाएर न भासिने गरी ॥
किनारमा लाउनुपर्छ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४८

जती गर्यो दल्दल माथि चल्बल
पुगिन्छ उत्ती पलमा रसातल ॥
बिनाशको चिह्न छ चल्बले-पन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४९

अघी कति दल्दलभित्र खेलिथिस्‌ ?
रुँदै कती ब्याकुलता उकेलिथिस्‌ ?
तँ फेरि थालिस्‌ किन सल्सलाउन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५०

विवेक-गङ्गाजलको नगीचमा
प्रबाह हामी दुइको छ बीचमा ॥
वहाँ नुहा, सार्थ हुनेछ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५१