Jump to content

Page:Buddhibinodko pahila binod.pdf/26: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> न भेद विच्छेद न खेदको गति, न दीर्घ सङ्कल्प विकल्प पद्धति ॥ न रूप, रेखा, न त राग, रञ्जन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|७६}} न कामको ठाम न नाम भेषको न दाग देखिन्छ, दिशा र..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
न भेद विच्छेद न खेदको गति,
न भेद विच्छेद न खेदको गति,
न दीर्घ सङ्कल्प विकल्प पद्धति ॥
::न दीर्घ सङ्कल्प विकल्प पद्धति ॥
न रूप, रेखा, न त राग, रञ्जन
न रूप, रेखा, न त राग, रञ्जन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७६}}
{{pcn|७६}}


न कामको ठाम न नाम भेषको
न कामको ठाम न नाम भेषको
न दाग देखिन्छ, दिशा र देशको ॥
::न दाग देखिन्छ, दिशा र देशको ॥
अनन्य त्यो धन्य छ धाम पावन
अनन्य त्यो धन्य छ धाम पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७७}}
{{pcn|७७}}


न भोग जञ्जाल, न जाल कालको
न भोग जञ्जाल, न जाल कालको
न शोग सुर्ता अरू गोलमालको ॥
::न शोग सुर्ता अरू गोलमालको ॥
न मृत्यु-बाधा छ न पर्छ जन्मन
न मृत्यु-बाधा छ न पर्छ जन्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७८}}
{{pcn|७८}}


न खास त्यो सूक्ष्म, न वा महत्तर
न खास त्यो सूक्ष्म, न वा महत्तर
न विश्वको भित्र, न विश्व बाहिर ॥
::न विश्वको भित्र, न विश्व बाहिर ॥
बुझिन्न सोझै उसको अगंपन
बुझिन्न सोझै उसको अगंपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|७९}}
{{pcn|७९}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:53, 17 April 2025

This page has not been proofread

न भेद विच्छेद न खेदको गति,
न दीर्घ सङ्कल्प विकल्प पद्धति ॥
न रूप, रेखा, न त राग, रञ्जन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७६

न कामको ठाम न नाम भेषको
न दाग देखिन्छ, दिशा र देशको ॥
अनन्य त्यो धन्य छ धाम पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७७

न भोग जञ्जाल, न जाल कालको
न शोग सुर्ता अरू गोलमालको ॥
न मृत्यु-बाधा छ न पर्छ जन्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७८

न खास त्यो सूक्ष्म, न वा महत्तर
न विश्वको भित्र, न विश्व बाहिर ॥
बुझिन्न सोझै उसको अगंपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७९