Page:Buddhibinodko pahila binod.pdf/6: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू विनोद पनि चाँडै नै पाउनुहुनेछ। | गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू विनोद पनि चाँडै नै पाउनुहुनेछ। | ||
हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म जस्तो सामान्य मानिसका निंति उपहासकै विषय हो, तथापि | हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म जस्तो सामान्य मानिसका निंति उपहासकै विषय हो, तथापि 'न भ: पतन्त्यात्मसमं पतत्रिण:' भन्ने उक्तिको अनुसार यत्किञ्चित् धृष्टता गरी मैले लेखेका सात विनोद-मध्येको कुनै विनोदको एक श्लोकले पनि अध्यात्मप्रेमी कुनै पाठकवर्गको यत्किञ्चित् बुद्धिविनोद गर्न शक्यो भने म आफनू तुच्छ विनोदको पर्ण सार्थकता संझी | ||
<blockquote> | <blockquote> | ||
<poem> | <poem> | ||
‘सूक्तीनांप्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम | ‘सूक्तीनांप्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम | ||
नवमेव मनोहारि नारीणामिव | नवमेव मनोहारि नारीणामिव यौवनम् ॥' | ||
</poem> | </poem> | ||
</blockquote> | </blockquote> | ||
भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु | भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम् । | ||
{{right| | {{right| | ||
विनीत<br/> | विनीत<br/> |
Revision as of 09:41, 17 April 2025
This page has not been proofread
गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू विनोद पनि चाँडै नै पाउनुहुनेछ।
हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म जस्तो सामान्य मानिसका निंति उपहासकै विषय हो, तथापि 'न भ: पतन्त्यात्मसमं पतत्रिण:' भन्ने उक्तिको अनुसार यत्किञ्चित् धृष्टता गरी मैले लेखेका सात विनोद-मध्येको कुनै विनोदको एक श्लोकले पनि अध्यात्मप्रेमी कुनै पाठकवर्गको यत्किञ्चित् बुद्धिविनोद गर्न शक्यो भने म आफनू तुच्छ विनोदको पर्ण सार्थकता संझी
‘सूक्तीनांप्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम
नवमेव मनोहारि नारीणामिव यौवनम् ॥'
भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम् ।
विनीत
लेखनाथ
२००३ पौष १५ गते