Page:Buddhi binod.pdf/11: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
कुटुम्ब-हत्या-तिर लागनू किन ? | कुटुम्ब-हत्या-तिर लागनू किन ? | ||
किरीटिले तत्व बुझे अहो ! कुन ? | किरीटिले तत्व बुझे अहो ! कुन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३९॥ | ||
जती जगत्मा छ मनुष्यको गण | जती जगत्मा छ मनुष्यको गण | ||
उती सबैका मनु मूल कारण । | उती सबैका मनु मूल कारण । | ||
छँदा-छँदै जाति पृथक् बने किन ? | छँदा-छँदै जाति पृथक् बने किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४०॥ | ||
कतै महापाप छ मद्य गोवध | कतै महापाप छ मद्य गोवध | ||
कतै यही धर्म गनिन्छ मुख्यतः । | कतै यही धर्म गनिन्छ मुख्यतः । | ||
पत्याउने के नपत्याउने कुन | पत्याउने के नपत्याउने कुन | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४१॥ | ||
निबद्ध एकै पतिमा वधू जन | निबद्ध एकै पतिमा वधू जन | ||
वधू हजारौं पतिले हुने लिन । | वधू हजारौं पतिले हुने लिन । | ||
चलेन पत्नीव्रतको प्रथा किन ? | चलेन पत्नीव्रतको प्रथा किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४२॥ | ||
विभाग वर्णाऽऽश्रमको गरीकन | विभाग वर्णाऽऽश्रमको गरीकन | ||
जुदा जुदा जाति खडा गराउन । | जुदा जुदा जाति खडा गराउन । | ||
समर्थ को हो किन यो गरेछन ? | समर्थ को हो किन यो गरेछन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४३॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:54, 9 April 2025
This page has not been proofread
पिएर गीताऽमृत शान्त भैकन
कुटुम्ब-हत्या-तिर लागनू किन ?
किरीटिले तत्व बुझे अहो ! कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३९॥
जती जगत्मा छ मनुष्यको गण
उती सबैका मनु मूल कारण ।
छँदा-छँदै जाति पृथक् बने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४०॥
कतै महापाप छ मद्य गोवध
कतै यही धर्म गनिन्छ मुख्यतः ।
पत्याउने के नपत्याउने कुन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४१॥
निबद्ध एकै पतिमा वधू जन
वधू हजारौं पतिले हुने लिन ।
चलेन पत्नीव्रतको प्रथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४२॥
विभाग वर्णाऽऽश्रमको गरीकन
जुदा जुदा जाति खडा गराउन ।
समर्थ को हो किन यो गरेछन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४३॥