Page:Buddhi binod.pdf/14: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
सहाय केही नलिई ग्रह-स्थिति । | सहाय केही नलिई ग्रह-स्थिति । | ||
अगाडिकाले कसरी बुझे हुन ? | अगाडिकाले कसरी बुझे हुन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५४॥ | ||
ग्रहाऽऽदिको त्यो उदयास्त पारने | ग्रहाऽऽदिको त्यो उदयास्त पारने | ||
सुवर्णको पर्वत-राज हो भने । | सुवर्णको पर्वत-राज हो भने । | ||
नदेखिनू त्यो उत्तर तर्फ त्यो किन ? | नदेखिनू त्यो उत्तर तर्फ त्यो किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५५॥ | ||
नदी र नालाहरु रेलिदा सब | नदी र नालाहरु रेलिदा सब | ||
समुद्र उर्लेर तुरुन्त बेढब । | समुद्र उर्लेर तुरुन्त बेढब । | ||
समस्त पृथ्वी नडुबाउनू किन ? | समस्त पृथ्वी नडुबाउनू किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५६॥ | ||
उही छ माथी तलको नभस्थल | उही छ माथी तलको नभस्थल | ||
तथापि वृन्त-च्युत वृक्षका फल । | तथापि वृन्त-च्युत वृक्षका फल । | ||
नजानु माथी कहिले पनी किन ? | नजानु माथी कहिले पनी किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५७॥ | ||
गडेर हेर्यो दुनियाँ जती जती | गडेर हेर्यो दुनियाँ जती जती | ||
तरङ्ग शङ्का बढने उती उती । | तरङ्ग शङ्का बढने उती उती । | ||
हुँदैन कत्ती पनि शान्तता किन ? | हुँदैन कत्ती पनि शान्तता किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५८॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:54, 9 April 2025
This page has not been proofread
नयाँ कुनै दुर्बिन, यन्त्रको रती
सहाय केही नलिई ग्रह-स्थिति ।
अगाडिकाले कसरी बुझे हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५४॥
ग्रहाऽऽदिको त्यो उदयास्त पारने
सुवर्णको पर्वत-राज हो भने ।
नदेखिनू त्यो उत्तर तर्फ त्यो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५५॥
नदी र नालाहरु रेलिदा सब
समुद्र उर्लेर तुरुन्त बेढब ।
समस्त पृथ्वी नडुबाउनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५६॥
उही छ माथी तलको नभस्थल
तथापि वृन्त-च्युत वृक्षका फल ।
नजानु माथी कहिले पनी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५७॥
गडेर हेर्यो दुनियाँ जती जती
तरङ्ग शङ्का बढने उती उती ।
हुँदैन कत्ती पनि शान्तता किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५८॥