Jump to content

Page:Buddhi binod.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> मरेर जानेछु म एकलै भनी यथार्थ जाहेर छँदाछँदै पनि । अनेक टन्टा बटुलीलिनू किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? शरीर कच्चा छ उमेर अस्थिर नपर्खने काल सधैं छ घर्-घर । ह..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 16: Line 16:
बता बुझेसम्म अलीकता मन !
बता बुझेसम्म अलीकता मन !


मन:- म निस्कनाले जननी ! तिमीकन
मन:-  
म निस्कनाले जननी ! तिमीकन
परेछ यो घोर अनर्थ चिन्तन ।  
परेछ यो घोर अनर्थ चिन्तन ।  
म भित्र आएँ अब के छ लस्फस  
म भित्र आएँ अब के छ लस्फस  
थपक्क बाबासित शान्त भै बस ।  
थपक्क बाबासित शान्त भै बस ।  
{{pcn|॥समाप्त॥}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 15:44, 9 April 2025

This page has not been proofread

मरेर जानेछु म एकलै भनी
यथार्थ जाहेर छँदाछँदै पनि ।
अनेक टन्टा बटुलीलिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

शरीर कच्चा छ उमेर अस्थिर
नपर्खने काल सधैं छ घर्-घर ।
हिरिक्क व्यर्थै सुखमा हुनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

तरङ्गमा रङ्-मङिदा यसै म ता
अहो ! पुगेंछू अहिल्यै कता कता ।
कसो गरे मिल्दछ शान्ति-साधन
बता बुझेसम्म अलीकता मन !

मन:-
म निस्कनाले जननी ! तिमीकन
परेछ यो घोर अनर्थ चिन्तन ।
म भित्र आएँ अब के छ लस्फस
थपक्क बाबासित शान्त भै बस ।

॥समाप्त॥