Page:Buddhi binod.pdf/5: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> झिलिक्क झिल्के बिजुली सरी सब तुरुन्त छोडीकन जीवनोत्सव । अहो ! कती जीव गए कहाँ किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? बुढो पुरानो बदली प्रति-क्षण नयाँ-नयाँ सृष्टिविष..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
तुरुन्त छोडीकन जीवनोत्सव । | तुरुन्त छोडीकन जीवनोत्सव । | ||
अहो ! कती जीव गए कहाँ किन ? | अहो ! कती जीव गए कहाँ किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
बुढो पुरानो बदली प्रति-क्षण | बुढो पुरानो बदली प्रति-क्षण | ||
नयाँ-नयाँ सृष्टिविषे टनाटन । | नयाँ-नयाँ सृष्टिविषे टनाटन । | ||
सजाउने को छ मजा लिईकन ? | सजाउने को छ मजा लिईकन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
कती म जस्ता उहिल्यै बितीसके | कती म जस्ता उहिल्यै बितीसके | ||
कती सुतेका छन बाँचुला म के । | कती सुतेका छन बाँचुला म के । | ||
भनी कुनै कत्ति नआत्तिने किन ? | भनी कुनै कत्ति नआत्तिने किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
समस्त सृष्टि स्थितिका नियामक | समस्त सृष्टि स्थितिका नियामक | ||
विरिञ्चि नारायण शङ्करादिक । | विरिञ्चि नारायण शङ्करादिक । | ||
कहाँ बसेका छन गुप्त भैकन ? | कहाँ बसेका छन गुप्त भैकन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
अहो ! उही जीव कुनै ती देवता | अहो ! उही जीव कुनै ती देवता | ||
कुनै घुमेका गुहुमा यताउता । | कुनै घुमेका गुहुमा यताउता । | ||
कहाँ गए ईश दया-निकेतन | कहाँ गए ईश दया-निकेतन | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:48, 9 April 2025
This page has not been proofread
झिलिक्क झिल्के बिजुली सरी सब
तुरुन्त छोडीकन जीवनोत्सव ।
अहो ! कती जीव गए कहाँ किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
बुढो पुरानो बदली प्रति-क्षण
नयाँ-नयाँ सृष्टिविषे टनाटन ।
सजाउने को छ मजा लिईकन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
कती म जस्ता उहिल्यै बितीसके
कती सुतेका छन बाँचुला म के ।
भनी कुनै कत्ति नआत्तिने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
समस्त सृष्टि स्थितिका नियामक
विरिञ्चि नारायण शङ्करादिक ।
कहाँ बसेका छन गुप्त भैकन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
अहो ! उही जीव कुनै ती देवता
कुनै घुमेका गुहुमा यताउता ।
कहाँ गए ईश दया-निकेतन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥