Page:Bhikari.pdf/36: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''गरीब'''}}}} | {{center|{{larger|'''गरीब'''}}}} | ||
{{center block| | |||
<poem> | <poem> | ||
१ | १ | ||
गरीब भन्छौ? सुखको म झैं धनी | गरीब भन्छौ ? सुखको म झैं धनी | ||
:::मिल्दैन संसारभरी कतै | :::मिल्दैन संसारभरी कतै पनि । | ||
विलासको लालस-दास छैनँ म | विलासको लालस-दास छैनँ म | ||
:::मीठो छ मेरो रसिलो | :::मीठो छ मेरो रसिलो परिश्रम ॥ | ||
२ | २ | ||
प्रयासको पत्थरमा नदीसरि | प्रयासको पत्थरमा नदीसरि | ||
:::बहन्छु हाँसी म तरङ्गले | :::बहन्छु हाँसी म तरङ्गले भरी । | ||
म पोखरी झैं उहि ठाउँ जम्दिनँ | म पोखरी झैं उहि ठाउँ जम्दिनँ | ||
:::छ शुद्ध यो जीवनको सबै | :::छ शुद्ध यो जीवनको सबै कण ॥ | ||
३ | ३ | ||
निधार मेरो पसिना-जडाउ छ | निधार मेरो पसिना-जडाउ छ | ||
:::मोती तिनैको अनमोल भाउ | :::मोती तिनैको अनमोल भाउ छ ॥ | ||
छ शान्तिको सुन्दर दीप वासमा | छ शान्तिको सुन्दर दीप वासमा | ||
:::पीयूषको स्वाद छ | :::पीयूषको स्वाद छ गाँसगाँसमा ॥ | ||
४ | ४ | ||
छ भोक मीठो, रसिलो प्यास | छ भोक मीठो, रसिलो प्यास | ||
:::छ अन्तमा व्यञ्जनको | :::छ अन्तमा व्यञ्जनको सुवास ॥ | ||
</poem> | </poem> | ||
}} |
Revision as of 11:15, 28 January 2025
This page has been proofread
गरीब
१
गरीब भन्छौ ? सुखको म झैं धनी
मिल्दैन संसारभरी कतै पनि ।
विलासको लालस-दास छैनँ म
मीठो छ मेरो रसिलो परिश्रम ॥
२
प्रयासको पत्थरमा नदीसरि
बहन्छु हाँसी म तरङ्गले भरी ।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
छ शुद्ध यो जीवनको सबै कण ॥
३
निधार मेरो पसिना-जडाउ छ
मोती तिनैको अनमोल भाउ छ ॥
छ शान्तिको सुन्दर दीप वासमा
पीयूषको स्वाद छ गाँसगाँसमा ॥
४
छ भोक मीठो, रसिलो प्यास
छ अन्तमा व्यञ्जनको सुवास ॥