Page:Bhikari.pdf/32: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
आफ्नो रङ्ग भरेर हेर दुनियाँ | आफ्नो रङ्ग भरेर हेर दुनियाँ वैचित्र्यको रूपमा | ||
हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ | हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धूपमा ॥ | ||
६ | ६ | ||
हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन् | हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन् | ||
जस्लाई तिमि | जस्लाई तिमि राख्तछ्यौ पटुकिमा तिम्रा ठुला अर्थ छन् । | ||
हाम्रा छन् पुतली | हाम्रा छन् पुतली सिँगार्न कपडा व्यापारका झेलमा | ||
हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥ | हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥ | ||
Line 16: | Line 17: | ||
८ | ८ | ||
हामी | हामी छौं सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि | ||
बुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी । | |||
हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा | हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा | ||
बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥ | बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥ | ||
Line 27: | Line 28: | ||
छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥ | छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥ | ||
</poem> | </poem> | ||
}} |
Revision as of 00:40, 28 January 2025
आफ्नो रङ्ग भरेर हेर दुनियाँ वैचित्र्यको रूपमा
हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धूपमा ॥
६
हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन्
जस्लाई तिमि राख्तछ्यौ पटुकिमा तिम्रा ठुला अर्थ छन् ।
हाम्रा छन् पुतली सिँगार्न कपडा व्यापारका झेलमा
हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥
७
नारा रोदनका, तरङ्ग मनमा छन् भित्रका खाडिमा
शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा ।
खोक्रो लोचन घुम्छ हामिहरुको बोल्छौं खसाली, घसी
भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥
८
हामी छौं सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि
बुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी ।
हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा
बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥
९
हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक
'केटाकेटि' भनून् बुझक्कड बुढा, मान्दीनँ केही धक ।
यो मीठो, रसिलो, खुला र हँसिलो यो मग्नमस्ती लिई
छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥