Page:Bhikari.pdf/24: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
दर्शन किन्तु | दर्शन किन्तु कहीं दिँदैन, | ||
:::चर्म-चक्षुले कानामा । | :::चर्म-चक्षुले कानामा । | ||
कुन मन्दिरमा जान्छौ यात्री, | कुन मन्दिरमा जान्छौ यात्री, | ||
Line 7: | Line 8: | ||
फर्क फर्क हे ! जाऊ समाऊ, | फर्क फर्क हे ! जाऊ समाऊ, | ||
:::मानिसहरूको पाउ । | :::मानिसहरूको पाउ । | ||
मलम लगाऊ आर्तहरूको | मलम लगाऊ आर्तहरूको | ||
:::चहराइरहेको घाउ | :::चहराइरहेको घाउ | ||
मानिस भई ईश्वरको यो | मानिस भई ईश्वरको यो | ||
:::दिव्य मुहार हँसाऊ । | :::दिव्य मुहार हँसाऊ । | ||
</poem> | </poem> | ||
}} |
Revision as of 20:39, 27 January 2025
This page has been proofread
दर्शन किन्तु कहीं दिँदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ ।
मलम लगाऊ आर्तहरूको
चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।