Jump to content

Page:Ritubichar.pdf/44: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with " उनै दिन उज्याला छन्, उज्याला छन् उनै निशा। उनै प्राणी उज्याला छन्, उज्याला छन् उनै दिशा।। १६ दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको। मैलोपन पखाल्यो कि प्रत्येक परमाणुको?।। १७ वर्ष..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
<noinclude>{{start center block}}</noinclude>
<poem>
{{pcn|}}
उनै दिन उज्याला छन्, उज्याला छन् उनै निशा।
उनै दिन उज्याला छन्, उज्याला छन् उनै निशा।
उनै प्राणी उज्याला छन्, उज्याला छन् उनै दिशा।।
उनै प्राणी उज्याला छन्, उज्याला छन् उनै दिशा।।
१६
 
{{pcn|}}
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको।
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको।
मैलोपन पखाल्यो कि प्रत्येक परमाणुको?।।
मैलोपन पखाल्यो कि प्रत्येक परमाणुको?।।
१७
 
{{pcn|}}
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली।
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली।
शरद् मालिकिनी जस्तै गर्न थाली ढलीमली।।
शरद् मालिकिनी जस्तै गर्न थाली ढलीमली।।
१८
 
{{pcn|}}
शुकीशक्यो हिलो सारा, धूलो छैन रतीभर।
शुकीशक्यो हिलो सारा, धूलो छैन रतीभर।
रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैं मनोहर।।
रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैं मनोहर।।
१९
 
{{pcn|}}
नरनारी, लतावृक्ष, पशुपक्षी तमामको।
नरनारी, लतावृक्ष, पशुपक्षी तमामको।
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको।।
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको।।
२०
 
{{pcn|}}
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ।
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ।
अपूर्व यो शरत्काल सबैको सुखधाम छ।।
अपूर्व यो शरत्काल सबैको सुखधाम छ।।
२१
 
{{pcn|}}
निर्दोषी नयनाऽऽनन्दी शरत्का रसिला दिन।
निर्दोषी नयनाऽऽनन्दी शरत्का रसिला दिन।
सधैं बस्ने भयेदेखि चाहिन्थे कविता किन?।।
सधैं बस्ने भयेदेखि चाहिन्थे कविता किन?।।
२२
 
{{pcn|}}
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर।
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर।
स्वच्छ देखिन्छ आकाश इन्द्रनीलबराबर।।
स्वच्छ देखिन्छ आकाश इन्द्रनीलबराबर।।
२३
 
{{pcn|}}
कुइरो घामले भाग्यो, तुवाँलो वायुले छुट्यो।
कुइरो घामले भाग्यो, तुवाँलो वायुले छुट्यो।
धूलो वर्षादले मार्यो, मेघ आफैं पछी हट्यो।।
धूलो वर्षादले मार्यो, मेघ आफैं पछी हट्यो।।
२४
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:21, 9 April 2025

This page has not been proofread