Jump to content

Page:Ritubichar.pdf/43: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with " आफना जलधाराले बढेको विश्वको खुशी। हेर्न लाग्यो कि वा मेघ खिस्स हाँसी परै बसी?।। ७ रूपरङ्गादिले शून्य सत्त्वशेष कुनै धन। जीवन्मुक्तसरी थाले हावामाफिक खेलन।। ८ सेता बादलका टुक्रा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
<noinclude>{{start center block}}</noinclude>
<poem>
{{pcn|}}
आफना जलधाराले बढेको विश्वको खुशी।
आफना जलधाराले बढेको विश्वको खुशी।
हेर्न लाग्यो कि वा मेघ खिस्स हाँसी परै बसी?।।
हेर्न लाग्यो कि वा मेघ खिस्स हाँसी परै बसी?।।
 
{{pcn|}}
रूपरङ्गादिले शून्य सत्त्वशेष कुनै धन।
रूपरङ्गादिले शून्य सत्त्वशेष कुनै धन।
जीवन्मुक्तसरी थाले हावामाफिक खेलन।।
जीवन्मुक्तसरी थाले हावामाफिक खेलन।।
 
{{pcn|}}
सेता बादलका टुक्रा कुनाकानी अली अली।
सेता बादलका टुक्रा कुनाकानी अली अली।
चल्छन् बिस्तार बिस्तारै कलिमा साधु झैं गली।।
चल्छन् बिस्तार बिस्तारै कलिमा साधु झैं गली।।
 
{{pcn|}}
बडो उज्यालो आनन्दी भगवान् शङ्करैसरी।
बडो उज्यालो आनन्दी भगवान् शङ्करैसरी।
हिमालमा पस्यो मेघ विश्वबाधा सबै हरी।।
हिमालमा पस्यो मेघ विश्वबाधा सबै हरी।।
१०
 
{{pcn|}}
मेघ झैं विश्वसेवामा लगाई शुद्ध जीवन।
मेघ झैं विश्वसेवामा लगाई शुद्ध जीवन।
अन्त्यमा शान्ति जो लिन्छन् उनै हुन् मुक्तिभाजन।।
अन्त्यमा शान्ति जो लिन्छन् उनै हुन् मुक्तिभाजन।।
११
 
{{pcn|}}
हरायी मेघका साथै उज्याली बिजुली पनि।
हरायी मेघका साथै उज्याली बिजुली पनि।
भर्ता गयेपछी कान्ता रहन्थी अन्त के भनी?।।
भर्ता गयेपछी कान्ता रहन्थी अन्त के भनी?।।
१२
 
{{pcn|}}
जगद्व्यापी उही मेघ टुक्रा टुक्रा भईकन।
जगद्व्यापी उही मेघ टुक्रा टुक्रा भईकन।
हिन्दूसाम्राज्य झैं आज गिर्यो पायिन्न देखन।।
हिन्दूसाम्राज्य झैं आज गिर्यो पायिन्न देखन।।
१३
 
{{pcn|}}
मेघले अघि वर्षामा गरेका पुण्यवृष्टिको।
मेघले अघि वर्षामा गरेका पुण्यवृष्टिको।
फलरूप नयाँ रङ्ग निस्क्यो कि सब सृष्टिको?।।
फलरूप नयाँ रङ्ग निस्क्यो कि सब सृष्टिको?।।
१४
 
{{pcn|}}
दिव्य सौभाग्यधारामा नुहाई भइ निर्मल।
दिव्य सौभाग्यधारामा नुहाई भइ निर्मल।
निस्केको तुल्य देखिन्छ उज्यालो विश्वमण्डल।।
निस्केको तुल्य देखिन्छ उज्यालो विश्वमण्डल।।
१५
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:21, 9 April 2025

This page has not been proofread