Jump to content

Page:Ritubichar.pdf/29: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि। अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी।। ९८ लाग्छ लामू कडा तातो दिन कल्पबराबरी। ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी।। ९९ के गर्छ नक्कली पङ्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
{{pcn|}}
सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि।
सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि।
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी।।
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी।।
९८
 
{{pcn|}}
लाग्छ लामू कडा तातो दिन कल्पबराबरी।
लाग्छ लामू कडा तातो दिन कल्पबराबरी।
ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी।।
ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी।।
९९
 
{{pcn|}}
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत।
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत।।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत।।
१००
 
{{pcn|}}
भरसक पढि सारा ग्रीष्मको यो विचार
भरसक पढि सारा ग्रीष्मको यो विचार
मनबिच लिनुहोला क्यै भयेदेखि सार।
मनबिच लिनुहोला क्यै भयेदेखि सार।
भनि सविनय लत्री नित्य जोडेर हात
भनि सविनय लत्री नित्य जोडेर हात
विनति सुकविलाई गर्छ यो लेखनाथ।।
विनति सुकविलाई गर्छ यो लेखनाथ।।
१०१
 
⬥इति ग्रीष्म-विचार ⬥
⬥इति ग्रीष्म-विचार ⬥
</poem>
{{end center block}}

Revision as of 09:07, 9 April 2025

This page has not been proofread


सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि।
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी।।


लाग्छ लामू कडा तातो दिन कल्पबराबरी।
ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी।।


के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत।।


भरसक पढि सारा ग्रीष्मको यो विचार
मनबिच लिनुहोला क्यै भयेदेखि सार।
भनि सविनय लत्री नित्य जोडेर हात
विनति सुकविलाई गर्छ यो लेखनाथ।।

⬥इति ग्रीष्म-विचार ⬥