Page:Ritubichar.pdf/4: Difference between revisions
→Not proofread: Created page with "भूमिका नि: सारविरस: काय: साऽपायोऽयं क्षणक्षयी । परोपकारलेशेन याति संसारसारताम् ।। विज्ञ पाठकवर्ग ! यो उही 'ऋतु-विचार' हो जो १९७३ सालमा सानू 'बुद्धिविनोद' नामक प्रश्नावलीको साथ 'निर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भूमिका | {{c|{{larger|'''भूमिका'''}}}} | ||
<blockquote> | |||
<poem> | |||
नि: सारविरस: काय: साऽपायोऽयं क्षणक्षयी । | नि: सारविरस: काय: साऽपायोऽयं क्षणक्षयी । | ||
परोपकारलेशेन याति संसारसारताम् ॥ | |||
</poem> | |||
</blockquote> | |||
विज्ञ पाठकवर्ग ! यो उही 'ऋतु-विचार' हो जो १९७३ सालमा सानू 'बुद्धिविनोद' नामक प्रश्नावलीको साथ 'निर्णयसागर-प्रेस' बम्बईमा छापियेर प्रकाशित भयेको थियो, जुन बेला मैले यसको रचना गरेथैँ उस बेला यसले नेपाली समाजको दृष्टिकोणमा यतिसम्म प्रिय स्थान लिन सक्ला भन्ने मेरो मनमा पनि थियेन, प्रतिदिन समाजमा यसको आशाऽतीत प्रचार र खोजी भयेको देख्ता मलाई बडो आनन्द लाग्यो । 'ऋतु-विचार' को नेपाली समाजले यसरी आदर गर्नाको कारण यसको योग्यता मात्र हुनु पर्दैन कि विज्ञ पाठकवर्गको 'गुणायन्ते दोषा: सुजनवदने' भन्ने सूक्तिअनुसारको गुणग्राहीपना पनि हुनुपर्छ । | विज्ञ पाठकवर्ग ! यो उही 'ऋतु-विचार' हो जो १९७३ सालमा सानू 'बुद्धिविनोद' नामक प्रश्नावलीको साथ 'निर्णयसागर-प्रेस' बम्बईमा छापियेर प्रकाशित भयेको थियो, जुन बेला मैले यसको रचना गरेथैँ उस बेला यसले नेपाली समाजको दृष्टिकोणमा यतिसम्म प्रिय स्थान लिन सक्ला भन्ने मेरो मनमा पनि थियेन, प्रतिदिन समाजमा यसको आशाऽतीत प्रचार र खोजी भयेको देख्ता मलाई बडो आनन्द लाग्यो । 'ऋतु-विचार' को नेपाली समाजले यसरी आदर गर्नाको कारण यसको योग्यता मात्र हुनु पर्दैन कि विज्ञ पाठकवर्गको 'गुणायन्ते दोषा: सुजनवदने' भन्ने सूक्तिअनुसारको गुणग्राहीपना पनि हुनुपर्छ । | ||
Line 14: | Line 19: | ||
२०२० साल | २०२० साल | ||
लेखनाथ पौड्याल | {{right|'''लेखनाथ पौड्याल'''}} |
Revision as of 12:01, 3 May 2025
नि: सारविरस: काय: साऽपायोऽयं क्षणक्षयी ।
परोपकारलेशेन याति संसारसारताम् ॥
विज्ञ पाठकवर्ग ! यो उही 'ऋतु-विचार' हो जो १९७३ सालमा सानू 'बुद्धिविनोद' नामक प्रश्नावलीको साथ 'निर्णयसागर-प्रेस' बम्बईमा छापियेर प्रकाशित भयेको थियो, जुन बेला मैले यसको रचना गरेथैँ उस बेला यसले नेपाली समाजको दृष्टिकोणमा यतिसम्म प्रिय स्थान लिन सक्ला भन्ने मेरो मनमा पनि थियेन, प्रतिदिन समाजमा यसको आशाऽतीत प्रचार र खोजी भयेको देख्ता मलाई बडो आनन्द लाग्यो । 'ऋतु-विचार' को नेपाली समाजले यसरी आदर गर्नाको कारण यसको योग्यता मात्र हुनु पर्दैन कि विज्ञ पाठकवर्गको 'गुणायन्ते दोषा: सुजनवदने' भन्ने सूक्तिअनुसारको गुणग्राहीपना पनि हुनुपर्छ ।
जस्तो यसको नेपाली समाजमा प्रचार भयो उस्तै गरी यसले विद्यालयहरूका पाठ्यश्रेणीमा समेत शुभ स्थान पायेको हुनाले मलाई यसको सातौँ संस्करण निकाल्ने सौभाग्य प्राप्त भयो । मैले पनि यथाशक्ति यसलाई छात्रवर्गको उपयोगी बनाउनका निमित्त केही परिवर्तित गरी नेपाली भाषाको एक तुच्छ खण्डकाव्यको स्वरूपमा पाठकवर्गको अगाडि उपस्थित गरेको छु । अघि जस्तै गरी अहिले पनि यसले समाजमा विशेष प्रेमको स्थान पाउन सक्यो भने म आफ्नू परिश्रम पूर्ण सफल सम्झ्नेछु, र फेरि 'सूक्तीनां प्रतिभानाञ्च मञ्जरीणाञ्च जुम्भितम् । नवमेव मनोहारी...' भन्ने महाकवि क्षेमेन्द्रको उक्तिअनुसार अरू पनि दुई-चार कितापहरू पाठकवर्गको अगाडि चाँडै नै उपस्थित गर्ने प्रयत्न गर्नेछु ।
ठबहिल ८०
नेपाल ।
२०२० साल
लेखनाथ पौड्याल