Page:Prithviraj chauhan.pdf/183: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(६)}} | |||
इस्लामको घोडा छीटा छन् गोडा | |||
कुखुरे कल्की छैनन् है जोडा | |||
हिन्दूका दलमा । | |||
खलबल पो हल्ला र खल्ला | |||
हिन्दुका फौज हिला र मिला | |||
धेरै नै भई तैपनि भए | |||
के गरूँ दोधार पुर्पुरो चिला | |||
मुसल्मान आयो ठेलम् र ठेला | |||
अस्तमा हुँदा दिनको बेला | |||
रगत जलमा । | |||
हिन्दुले हार्योे भारत गुम्यो | |||
म्लेच्छको फूर्ति नाचेर घुम्यो | |||
रणका थलमा । | |||
भारतको रगत त्यस वेला बग्यो | |||
भुल्भुल भलमा । | |||
हामीलाई वर्णन गाहारो भयो | |||
आँखा भै जलमा । | |||
{{pcn|(७)}} | |||
काक र गिद्धहरूले खालान् | |||
चीलका चुच्चाले । | |||
जहाँ छन् ठूला वीरका तन | |||
रतनहरू भारतका भन | |||
हरायो छुच्चाले । | |||
सकेनन् तिनले दशाका जोड्मा | |||
हटाउन घुच्चाले । | |||
तैपनि आत्मा स्वर्गमा पुग्यो । | |||
अर्पण सच्चाले । | |||
शरीरलाई दिन्छन् दुष्टलाई तर | |||
लिन्छन् है बाटो स्वर्गको घर | |||
भारतका बच्चाले । | |||
तिनी हुन् सच्चा भारतका बच्चा | |||
खपेनन् हरे ! इस्लामका घच्चा | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:37, 19 April 2025
This page has not been proofread
(६)
इस्लामको घोडा छीटा छन् गोडा
कुखुरे कल्की छैनन् है जोडा
हिन्दूका दलमा ।
खलबल पो हल्ला र खल्ला
हिन्दुका फौज हिला र मिला
धेरै नै भई तैपनि भए
के गरूँ दोधार पुर्पुरो चिला
मुसल्मान आयो ठेलम् र ठेला
अस्तमा हुँदा दिनको बेला
रगत जलमा ।
हिन्दुले हार्योे भारत गुम्यो
म्लेच्छको फूर्ति नाचेर घुम्यो
रणका थलमा ।
भारतको रगत त्यस वेला बग्यो
भुल्भुल भलमा ।
हामीलाई वर्णन गाहारो भयो
आँखा भै जलमा ।
(७)
काक र गिद्धहरूले खालान्
चीलका चुच्चाले ।
जहाँ छन् ठूला वीरका तन
रतनहरू भारतका भन
हरायो छुच्चाले ।
सकेनन् तिनले दशाका जोड्मा
हटाउन घुच्चाले ।
तैपनि आत्मा स्वर्गमा पुग्यो ।
अर्पण सच्चाले ।
शरीरलाई दिन्छन् दुष्टलाई तर
लिन्छन् है बाटो स्वर्गको घर
भारतका बच्चाले ।
तिनी हुन् सच्चा भारतका बच्चा
खपेनन् हरे ! इस्लामका घच्चा