Page:Prithviraj chauhan.pdf/163: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
सच्चाको जादू, भिन्नै छ स्वाद् | |||
शब्दले पाउँदैन । | |||
हे भाइ हेला नगरी हेरे | |||
भावको खोला | |||
गाइनेको चाला | |||
जे जस्तो होला | |||
प्रीतिले आज बजाएँ तार | |||
पहिले कथी लेखिन क्यार ? | |||
यो खाने मुखमा दिलको भार | |||
बोलेकोसम्म हृदय सार | |||
कविता होइन गाइनेको तार | |||
लहर खालि दुई र चार | |||
प्रकृत प्रवाही । | |||
एकै छिन कान लगाइदेऊ गान | |||
वीरको रसले एक मुट्ठी खान | |||
माग्नेछ आज आँगनमा जान | |||
खालि छ यौटा भक्तिको तान | |||
रजपूत वीरको कथाको पात | |||
संसारको भलाइ । | |||
छि: कस्तो भन्ने नभन हरि ! | |||
गाएर डुल्ने गानैमा मरी | |||
जो दिन मलाई । | |||
{{pcn|(८)}} | |||
जानिन अरू | |||
मैले के गरूँ | |||
हाय ! यो संसारमा । | |||
न पर्ने केही | |||
न देखें केही | |||
न मेरी हुन्छे कल्पना मोही | |||
झल्केका झल्का आँशुले रोई | |||
एक मुट्ठी गाना हृदय फोई | |||
देओस् जो सुन्ने हृदय छोई | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:17, 19 April 2025
This page has not been proofread
सच्चाको जादू, भिन्नै छ स्वाद्
शब्दले पाउँदैन ।
हे भाइ हेला नगरी हेरे
भावको खोला
गाइनेको चाला
जे जस्तो होला
प्रीतिले आज बजाएँ तार
पहिले कथी लेखिन क्यार ?
यो खाने मुखमा दिलको भार
बोलेकोसम्म हृदय सार
कविता होइन गाइनेको तार
लहर खालि दुई र चार
प्रकृत प्रवाही ।
एकै छिन कान लगाइदेऊ गान
वीरको रसले एक मुट्ठी खान
माग्नेछ आज आँगनमा जान
खालि छ यौटा भक्तिको तान
रजपूत वीरको कथाको पात
संसारको भलाइ ।
छि: कस्तो भन्ने नभन हरि !
गाएर डुल्ने गानैमा मरी
जो दिन मलाई ।
(८)
जानिन अरू
मैले के गरूँ
हाय ! यो संसारमा ।
न पर्ने केही
न देखें केही
न मेरी हुन्छे कल्पना मोही
झल्केका झल्का आँशुले रोई
एक मुट्ठी गाना हृदय फोई
देओस् जो सुन्ने हृदय छोई