Page:Prithviraj chauhan.pdf/106: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
गाडामा लादी चाँदी र सुन | |||
भण्डारबाट राजमहल भन | |||
देखाउनलाई दिन र दिन | |||
शहरमा ओसार्थे । | |||
अन्नको बजार छेलो र खेलो | |||
मोतीझैँ दाना चाँवलमा हाँस्दा | |||
सुनका बाला दानाले सुन्दर | |||
धोका र डालाहरूमा ओसार्थे । | |||
देवता मूर्ति मानिसझै ठूला | |||
कुँदेका राम्रा पित्तल र सुनमा | |||
मिलेर घिसार्थे । | |||
{{pcn|(१५)}} | |||
निकै नै छन् है जयचन्द राजा | |||
ठाँटका तमासे । | |||
प्रदर्शन भरी | |||
जात्रा र भडक | |||
ईंटका सडक | |||
उनैले निकासे । | |||
{{pcn|(१६)}} | |||
जाँचेर लिए मठको पत्र | |||
ढोकेले ढोकामा । | |||
बराबर पर्यो नत्र त गडबड | |||
उल्लूका धोखामा । | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
गाडामा लादी चाँदी र सुन
भण्डारबाट राजमहल भन
देखाउनलाई दिन र दिन
शहरमा ओसार्थे ।
अन्नको बजार छेलो र खेलो
मोतीझैँ दाना चाँवलमा हाँस्दा
सुनका बाला दानाले सुन्दर
धोका र डालाहरूमा ओसार्थे ।
देवता मूर्ति मानिसझै ठूला
कुँदेका राम्रा पित्तल र सुनमा
मिलेर घिसार्थे ।
(१५)
निकै नै छन् है जयचन्द राजा
ठाँटका तमासे ।
प्रदर्शन भरी
जात्रा र भडक
ईंटका सडक
उनैले निकासे ।
(१६)
जाँचेर लिए मठको पत्र
ढोकेले ढोकामा ।
बराबर पर्यो नत्र त गडबड
उल्लूका धोखामा ।