Page:Bhikari.pdf/48: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> १ बुट्टा र फूलहरुको हरियो छ सारी :::मीठो छ बैंस मृदुभाषण मोहकारी । प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण :::पद्ढठी परी प्रकृति मस्त झुलेर हाँसिन् ॥ २ हाम्रा पहाड, वनबाट चलीरहेको :::मीठो..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
१ | १ | ||
बुट्टा र फूलहरुको हरियो छ सारी | बुट्टा र फूलहरुको हरियो छ सारी | ||
मीठो छ बैंस मृदुभाषण मोहकारी । | |||
प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण | प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण | ||
पद्ढठी परी प्रकृति मस्त झुलेर हाँसिन् ॥ | |||
२ | २ | ||
हाम्रा पहाड, वनबाट चलीरहेको | हाम्रा पहाड, वनबाट चलीरहेको | ||
मीठो हवा अमृतको रसतुल्य आयो । | |||
के आइ छुन्छ दिलका मृदु तार तार | के आइ छुन्छ दिलका मृदु तार तार | ||
के जादुले जगतको फुलबारि छायो !! | |||
३ | ३ | ||
पर्दा तुषार कुहिराहरुको खुलेर | पर्दा तुषार कुहिराहरुको खुलेर | ||
आयो वसन्त सब सुन्दरता स्वरूप । | |||
मीठो छ जीवन अहा ! सब फूलपात | मीठो छ जीवन अहा ! सब फूलपात | ||
सौन्दर्यका खुलदछुन् हिउँमा लुकेर | |||
</poem> | </poem> |
Revision as of 21:44, 26 January 2025
This page has not been proofread
१
बुट्टा र फूलहरुको हरियो छ सारी
मीठो छ बैंस मृदुभाषण मोहकारी ।
प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण
पद्ढठी परी प्रकृति मस्त झुलेर हाँसिन् ॥
२
हाम्रा पहाड, वनबाट चलीरहेको
मीठो हवा अमृतको रसतुल्य आयो ।
के आइ छुन्छ दिलका मृदु तार तार
के जादुले जगतको फुलबारि छायो !!
३
पर्दा तुषार कुहिराहरुको खुलेर
आयो वसन्त सब सुन्दरता स्वरूप ।
मीठो छ जीवन अहा ! सब फूलपात
सौन्दर्यका खुलदछुन् हिउँमा लुकेर