Page:Prithviraj chauhan.pdf/80: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
भनेर भन्थे अघि र अघि | |||
समचार ल्याउनेले । | |||
त्यो कत्रो स्वर्ग त्यो कत्रो शासन | |||
राज गर्न पाउनेले । | |||
{{pcn|(१०)}} | |||
विजय इच्छा चढेर आयो | |||
स्वर्गलाई देखेर । | |||
देव र परी अनेक थरी | |||
दौलतको सारा छेलो र खेलो | |||
भारतमा देखेर । | |||
गज्नी र घोरमा दु:खले बस्थे | |||
कमाइ कडामा । | |||
यहाँ त थियो जुहारत लाखौँ | |||
सुनको घडामा। | |||
{{pcn|(११)}} | |||
सपना देख्यो घोरीले रातमा | |||
भारत देखेर । | |||
घोडामा चढी सुनको छोडा | |||
श्रीपेच लगाई आलम भारत | |||
टापले टेकेर । | |||
बाइपङ्के हाँकमा, मदिरा प्याला | |||
लिएर पिएको । | |||
अल्लाको दयाबाट हो भन्यो | |||
सपना दिएको । | |||
{{pcn|(१२)}} | |||
नगोडे पनि लह र लह | |||
सुनको बालामा । | |||
अमृत सिर्का भारत भूमि | |||
फूटको चालामा । | |||
टुक्रा र टुक्रा भएको देख्यो | |||
भाइको वैरले । | |||
सुनौला मौका देखेर भन्यो | |||
विजय शैरले। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 09:54, 19 April 2025
This page has not been proofread
भनेर भन्थे अघि र अघि
समचार ल्याउनेले ।
त्यो कत्रो स्वर्ग त्यो कत्रो शासन
राज गर्न पाउनेले ।
(१०)
विजय इच्छा चढेर आयो
स्वर्गलाई देखेर ।
देव र परी अनेक थरी
दौलतको सारा छेलो र खेलो
भारतमा देखेर ।
गज्नी र घोरमा दु:खले बस्थे
कमाइ कडामा ।
यहाँ त थियो जुहारत लाखौँ
सुनको घडामा।
(११)
सपना देख्यो घोरीले रातमा
भारत देखेर ।
घोडामा चढी सुनको छोडा
श्रीपेच लगाई आलम भारत
टापले टेकेर ।
बाइपङ्के हाँकमा, मदिरा प्याला
लिएर पिएको ।
अल्लाको दयाबाट हो भन्यो
सपना दिएको ।
(१२)
नगोडे पनि लह र लह
सुनको बालामा ।
अमृत सिर्का भारत भूमि
फूटको चालामा ।
टुक्रा र टुक्रा भएको देख्यो
भाइको वैरले ।
सुनौला मौका देखेर भन्यो
विजय शैरले।