Page:Bhikari.pdf/47: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
<poem> | <poem> | ||
१ | १ | ||
आयो वसन्त अब, जादु अनन्त फैल्यो | |||
सौन्दर्यको मृदुल मोहनि नै पलायो । | सौन्दर्यको मृदुल मोहनि नै पलायो । | ||
फुल्तू पलाउनु छ खालि समीर चल्छ | |||
आनन्दको लहरतुल्य सुवास छदै ॥ | आनन्दको लहरतुल्य सुवास छदै ॥ | ||
२ | २ | ||
बैंसालु बाग हरियो, दिइ रङ्ग नाना | |||
पाएर जागृति नवीन, फुलेर हाँस्यो । | पाएर जागृति नवीन, फुलेर हाँस्यो । | ||
बोल्यो बसन्त अब कोकिलमा सुरीलो | |||
मीठो रहस्य वनको दुइ शब्दभित्र ॥ | मीठो रहस्य वनको दुइ शब्दभित्र ॥ | ||
३ | ३ | ||
क्या चारु शीतल प्रबाह हिलाइ चल्छ | |||
हाँगा, जहाँ गई भँगेरि फुरुम्क पर्छे । | हाँगा, जहाँ गई भँगेरि फुरुम्क पर्छे । | ||
क्या लालि लोचन-बिलोचन त्यो गुलाबी | |||
हेर्छ जहाँ पुतलि दिव्य कला फुलेको ॥ | हेर्छ जहाँ पुतलि दिव्य कला फुलेको ॥ | ||
</poem> | </poem> |
Revision as of 21:43, 26 January 2025
This page has not been proofread
वसन्त
१
आयो वसन्त अब, जादु अनन्त फैल्यो
सौन्दर्यको मृदुल मोहनि नै पलायो ।
फुल्तू पलाउनु छ खालि समीर चल्छ
आनन्दको लहरतुल्य सुवास छदै ॥
२
बैंसालु बाग हरियो, दिइ रङ्ग नाना
पाएर जागृति नवीन, फुलेर हाँस्यो ।
बोल्यो बसन्त अब कोकिलमा सुरीलो
मीठो रहस्य वनको दुइ शब्दभित्र ॥
३
क्या चारु शीतल प्रबाह हिलाइ चल्छ
हाँगा, जहाँ गई भँगेरि फुरुम्क पर्छे ।
क्या लालि लोचन-बिलोचन त्यो गुलाबी
हेर्छ जहाँ पुतलि दिव्य कला फुलेको ॥